Author: admin

‘अरेली काँडैले र रुकुमैकोट’ गीतलाई १० करोड भ्यूज, गायिका शान्तिश्री भन्छिन, ‘दर्शकको मायाप्रति नतमस्तक छुँ’

पोखरा । ‘अरेली काडैले मलाई च्वास्सै च्वास्सै’ बोलको यो गीत डेढवर्षअघि तीजको बेलामा आएको थियो । त्यो बेला तीजको पार्टीदेखि अन्य कार्यक्रममा यही गीत घन्किने गथ्र्यो । अझै पनि साना…

एलिनालाई अभिनेत्री ऋचा शर्माको खुला पत्र, ‘जब सम्बन्धले साँघुरो बनाउँछ,त्यसलाई निरन्तरता दिन जरुरी छैन’

पोखरा । यतिखेर गायिक एलिना चौहानको एउटा स्टेज भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । गत शुक्रबार ह्वाइट हाउस लिटरेचतर फेस्टिबलमा उनकै चर्चित गीत ‘धोकेबाज है तिमी’ गाउन सुरु गर्छिन…

पोखरा भ्रमण वर्ष २०२५ घोषणको तयारी

पोखरा । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह…

‘ए मेरो हजुर ५’ फिल्ममा खेम सेन्चुरीले संगीत भर्ने, भन्छन, ‘अपार मायाले अर्को सिँढी उक्लने प्रयास गर्दैछु ’

पोखरा । पछिल्लो समयका व्यस्त गायक तथा संगीतकार हुन, खेम सेन्चुरी । मेला महोत्सव देखि नयाँ गीत रेकर्डसम्म उनको व्यस्तता चुलिएको छ । उनले एक पछि अर्को ब्लकबस्टर गीतहरु पस्किएका…

लाज शरणम्’मा महेशले घटाएका थिए २० केजी तौल

पोखरा,जिग्रि पाडेको पहिलो चलचित्र ‘लाज शरणम्’ प्रर्दशनको तयारीमा छ । फागुन १४ गते प्रर्दशनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’मा टेलिचलचित्र ‘सक्किगोनि’ टिम बाहिरका केही कलाकारहरु पनि छन् । ती मध्ये…

बहुमुल्य पर्ने टल्किने ढुङ्गा दिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ

पोखरा । पोखरामा ‘बहुमूल्य ढुंगा’ दिने भनी प्रलोभनमा पारेर साढे १३ लाख रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको फलेबास ५, स्थायी…

पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन : पोखरा महानगरपालिका

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको…

कल्याण शेरचन स्मृतिमा फुटबल खेलाडी मोतिमान शाक्यलाई सम्मान

पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले भूतपूर्व राष्ट्रिय फुटबल खेलाडी मोतिमान शाक्यलाई सम्मान गरेको छ । शेरचनको १४ औं स्मृति दिवसको अवसरमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्रतिष्ठानका अध्यक्ष…

‘पूर्णबहादुरको सारङ्गी’ले मनायो सयौँ दिन’, माघ २७ सम्म सय रुपैयाँमा फिल्म हेर्न पाइने

पोखरा । नेपाली सिनेमा क्षेत्रको लागि यो वर्ष निकै फलदायी बन्यो । बर्ष सकिन अझै दुई महिना बाँकी रहँदा प्रदर्शनमा आएका थुप्रै फिल्मले आक्रमक व्यापार गरे । यो वर्ष नेपाली…

टिकटकर अंशु र मिस पविले प्रधानन्त्री ओलीलाई भेटेर भने, ‘टिकटक बन्द नगर्दिनुहोस’

काठमाडौं । टिकटकरहरू अंशु वर्मा र मिस पविले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीलाई भेटर टिकटक बन्द नगर्दिन आग्रह गरेका छन् । उनीहरूले टिकटक युवापुस्ताका लागि…