Banner

Press ESC to close

दशैंमा लागेका तीन चलचित्रको कमाई कति ?

suresh 0 Comments

पोखरा । चलचित्र विकास बोर्डले असोज १३ गतेदेखि प्रर्दशनमा आएका तीन फिल्मको व्यापारिक आँकडा सार्वजानिक गरेको छ । बोर्डले ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुर’को ८ दिनको कमाइ सार्वजानिक गरेको हो ।…

Continue reading

डाँडाघरे दोहोरीको दोस्रो वार्षिकोत्सव असोज २५ देखि

suresh 0 Comments

पोखरा । डाँडाघरे दोहोरी साँझले दोस्रो वार्षिकोत्सव मनाउन लागेको छ । साँझले यही असोज २५ गतेदेखि २९ गतेसम्म वार्षिकोत्सव तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सव कार्यक्रममा चर्चित कलाकार…

Continue reading

माइतीघर फिल्मलाई ‘यूनिभर्सल सर्टिफिकेट’

suresh 0 Comments

पोखरा । फिल्म ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो फिल्मको बुधबार बेलुकी सेन्सर भएको हो । अब, यो फिल्मलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् ।…

Continue reading

तीन फिल्म चलाउन २२ घण्टा हलहरु खुल्ने

suresh 0 Comments

पोखरा । ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’का लागि शोको लागि २२ घण्टा हल खुला रहने जनाइएको छ । शो व्यवस्थापन गर्न मल्टीप्लेक्सहरूले बिहानको ५ः३० बजेदेखि मध्यरातको ११ः५५ बजेसम्म शो दिएका…

Continue reading

‘फेस्टिभ मुड’ जगाउने नितेशजंगको गीत ‘हाम्रो नेपालमा’को भ्यूज ४ करोड नाघ्यो

suresh 0 Comments

काठमाडौं । नितेशजंग कुवँर युवापुस्तामा धेरै सुनिने गायकमध्ये पर्छन् । उनका हिट ट्रयाकमध्ये ‘हाम्रो नेपालमा’ करिअरमा धेरै सुनिने गीत पर्छ । जब चाडपर्व आउँछन्, उनको मर्मस्पर्शी गीत ‘हाम्रो नेपालमा’ गुञ्जिन्छ…

Continue reading

‘मन बिनाको धन’ को फस्टलुक सार्वजानिक

suresh 0 Comments

पोखरा । गायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मन बिनाको धन’ को फस्टलुक सार्वजानिक गरिएको छ । पोस्टरमा अशोक स्कूलको पोशाकमा पुस्तक र कलम हातमा लिएर खुसी मुद्रामा देखिएका…

Continue reading

३ मिनेट लामो ‘माइतीघर’ ट्रेलरमा प्रेम र सांस्कृतिक द्वन्द्व

suresh 0 Comments

पोखरा । असोज १३ गते दशैंको फूलपाती मा प्रदर्शन हुन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर दर्शकले रुचाएका छन् । ट्रेलर रिलिजको एक साता नपुग्दै १९ लाख भन्दा बढी पटक युटुवमा हेरिएको…

Continue reading

विजय बराल दम्पतीलाई दोस्रो सन्तान लाभ

suresh 0 Comments

अभिनेता विजय बराललाई पुत्रीलाभ भएको छ । उनकी पत्नी तथा अभिनेत्री प्रमिलाले आज बिहान बागबजारस्थित मोडल अस्पतालमा सन्तानलाई जन्म दिइन् । उनीहरूको यो दोस्रो सन्तान हो । यसअघि छोरा छन्…

Continue reading

घटस्थापना अवसरमा फिल्म ‘लज्जावती’को शुभसाइत

suresh 0 Comments

राजबहादुर सानेको निर्देशनमा निर्माण हुने फिल्म ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ । सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो । शुभमुहूर्त…

Continue reading

भदौसम्म ‘ऊनको स्वीटर’ र ‘सैयारा’ले मात्र नेपालमा कमाए १० करोडभन्दा धेरै

suresh 0 Comments

२०८२ सालको भदौ महिनासम्म २ फिल्मले मात्र नेपाली बक्सअफिसमा १० करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेका छन् । नेपाली भाषाको फिल्म ‘ऊनको स्वीटर’ र हिन्दी भाषाको ‘सैयारा’ले मात्र नेपाली बजारमा…

Continue reading