Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । क्यानले सोमबार साँझ नयाँ जर्सी सार्वजनिक गरेको हो । जर्सीमा पहिलेको भन्दा केही कुराहरूमा परिमार्जन गरिएको छ…
मलेसियन सुपर वुमन सिरिज : सीताले सेन्ट्रल सुपर गर्ल्सको कप्तानी गर्ने

मलेसियन सुपर वुमन सिरिज : सीताले सेन्ट्रल सुपर गर्ल्सको कप्तानी गर्ने

मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा नेपाली राष्ट्रिय टोलीकी अनुभवी अलराउण्डर सीता राना मगरले पनि एक टोलीको कप्तानी गर्ने भएकी छन्…
नेपाली महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली महिला फुटबल टोलीले आगामी कात्तिकमा भारत गएर मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विसं २०८२ को अन्त्यसम्मका लागि सार्वजनिक गरेको क्यालेन्डरअनुसार नेपाल र…
डेम्बेलेले जिते बालोन डि’ओर अवार्ड, यमाल उत्कृष्ट युवा खेलाडी

डेम्बेलेले जिते बालोन डि’ओर अवार्ड, यमाल उत्कृष्ट युवा खेलाडी

फ्रान्सका फरवार्ड एवम् फ्रेन्च क्लब पीएसजीका फरवार्ड ओस्मान डेम्बेलेले बालोन डि’ओर २०२५ अवार्ड जितेका छन् । सोमबार राति भएको समारोहमा च्याम्पियन्स लिग विजेता समेत रहेका डेम्बेलेले वर्षको उत्कृष्ट खेलाडी घोषित…
वरिष्ठ खेल पत्रकार शर्माको निधनप्रति मञ्चको श्रद्धाञ्जली

वरिष्ठ खेल पत्रकार शर्माको निधनप्रति मञ्चको श्रद्धाञ्जली

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मञ्‍चका पाल्पा समन्वय शाखाका संस्थापक अध्यक्ष तथा वरिष्ठ खेल पत्रकार मनोरञ्जन शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । शर्माको ५३ वर्षको उमेरमा शनिबार निधन भएको…
अन्तर्राष्ट्रिय र्‍यापिड चेसमा नेपाललाई छैटौँ स्थान

अन्तर्राष्ट्रिय र्‍यापिड चेसमा नेपाललाई छैटौँ स्थान

रुसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्‍यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् । बुद्धिस्ट राष्ट्रबिच आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता नौ टिमका खेलाडीले…
टी–२० एसिया कप : सुपर चारका बङ्गलादेशको विजयी सुरुवात

टी–२० एसिया कप : सुपर चारका बङ्गलादेशको विजयी सुरुवात

बङ्गलादेशले युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको सुपर चारमा विजयी सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको सुपर चारको पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले…
नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी-२०आई शृंखला खेल्ने

नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी-२०आई शृंखला खेल्ने

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मलेसियाको कुआलालम्पुरमा आगामी अक्टोबर २ देखि ८ सम्म शृंखला हुनेछ। यसअघि तयारी स्वरूप टोलीका खेलाडीहरू सेप्टेम्बर २४…
आयो नेपाली क्रिकेट खेलाडीको भिसा, सोमबार यूएई प्रस्थान गर्ने

आयो नेपाली क्रिकेट खेलाडीको भिसा, सोमबार यूएई प्रस्थान गर्ने

वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला खेल्न यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीको भिसा आएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विज्ञप्ति जारी गरेर खेलाडीको भिसा प्राप्त भएको जानकारी गराएको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.