Author: admin

महिला यु–१९ विश्वकप : नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो…

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक…

तीन बुँदे सहमतिपछि महानगरमा लगाएको ताला खुल्यो

पोखरा । नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला बुधबार (आज) बिहान आफैं खोलेका छन् । मेयर धनराज आचार्यसंग तीन बुंदे सहमति भएको भन्दै नेपाली कांग्रेस समर्थित नगर…

विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने अमेरिकाको घोषणा खेदजनक – डब्लुएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ । यद्यपि, विश्वव्यापी स्वास्थ्य एजेन्सीले संयुक्त राज्यले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ…

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम सामान्य बदली रहेको छ भने तराई मधेसका धेरै भूभागमा…

सुनको मूल्य तोलामा १९ सय रूपैयाँले बढ्यो

पोखरा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज (बुधबार) छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रूपैयाँले बढेको हो । आज सुन…

बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी 

पोखरा । बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ५ स्थित फुलमाया रोका, फुलमाया पुन र घनश्याम अठारेको…

गण्डकी प्रदेशको हिउँदे अधिवेशन माघ २१ मा

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते बस्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २१ गते संसद बैठक डाक्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय…

पुम्दिकोटमा धार्मिक महोत्सव हुँदै

पोखरा । पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ । समृद्धि र विकास, बेरोजगार र विदेश…

औद्योगिक व्यापार मेलाको तयारी पूरा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ हुन लागेको छ । ३३ औं संस्करणको महोत्सव माघको १० गतेदेखि २१ गतेसम्म पोखराको नयाँबजार…