Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

भदौमा १८ फिल्मलाई निर्माण इजाजत, सूचीमा नवीन सुब्बादेखि उज्वल घिमिरेका फिल्म

भदौ महिनामा १८ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पाएका छन् । सूचीमा नवीन सुब्बादेखि पाका निर्देशक उज्वल घिमिरेसम्म छन् ।

सूचीमा केही नयाँ निर्माता छन् भने कतिपयले सिक्वेल निर्माणको लागि अनुमति पाएका छन् ।

दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ले निर्माण इजाजत लिएको छ । यो फिल्मको छायांकन अहिले चलिरहेको छ ।
गीतकार समेत रहेका शंकर अघिकारी ‘घायल’ले फिल्म ‘सुस्केरा’ निर्देशन गर्ने भएका छन् । यो फिल्मले पनि अनुमति पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

  • पोखरामा 18D सिनेमा सञ्चालन

  • यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

  • मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

  • आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

  • मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

  • पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

  • आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

  • लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.