Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

विष्णु रिजालको चिन्ता- जेनजी त परको कुरा, एमालेको मञ्चमा लैजान युवा पनि भेटिँदैन

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको मञ्चहरू बुढो नेताले भरिने गरेकोमा चिन्ता गरेका छन् ।

संविधान दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रमको सन्दर्भ पार्दै उनले यस्तो चिन्ता गरेका हुन् ।

‘हाम्रा पार्टी कार्यक्रममा पहिले–पहिले बुढापाका भेटिए हतार–हतार मञ्चमा लिएर आसनग्रहण गराइन्थ्यो,’ उनले लेखेका छन्, –अहिले त्यसरी आसनग्रहण गराउनका लागि पनि युवा भेटिँदैन । जेन–जी पुस्ता त परको कुरा ।’

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.