कोटीहोमका लागि काटिएका दाउरा महानगरले गर्‍यो जफत

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक चौतारीका पुराना वरपीपल लगायत रुखहरू अनधिकृत रूपमा कटान गरी नेपाल ट्रस्टको जग्गामा राखिएका काठदाउराहरु महानगरपालिकाले जफत गरेको छ । मानव सेवा फाउन्डेसनको नाममा…

प्रेस चौतारी कास्की अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत चयन

पोखरा । नेकपा (एमाले)निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार भएको शाखाको नवौं…

पोखरामा २३ हजार बढी बालिकालाई एचपीभी खोप

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा करिब २३ हजार ७४८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । उक्त अभियानको शुभारम्भ नगर प्रमुख धनराज आचार्यले मालेपाटनस्थित वाराही माध्यमिक…

जिल्ला अदालत चितवन पुगे रवि, आजैदेखि बयानको तयारी

पोखरा । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् । उनी १० नबज्दै अदालतमा उपस्थित भएका हुन् । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम…

अध्ययन भन्छ – वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर

एजेन्सी । वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ । एक अध्ययनका अनुसार यसले विशेषगरी महिला र दक्षिणपूर्वी एसियाका मानिसहरूलाई कडा असर गरिरहेको छ । फोक्सोको…

सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार २ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको…

‘जनै हराएको बाहुन’ फिल्मको थिम संवाद, ‘साथी तैले पनि गाउँ छोड्न लागिस ? ’

पोखरा । अभिनेता विजय बरालको मुख्य भुमिका रहने फिल्म ‘जनै हराएको बाहुन’ को थिम संवाद सार्वजानिक गरिएको छ । सार्वजानिक संवादमा बराल गाउँले युवकको भुमिका देखिने संकेत गरेको छ ।…

गण्डकी प्रदेशमा मंगलबार सार्वजानिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबारका दिन गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबारको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो । प्रदेशका…

स्वरुप परिवर्तन गरिएका ४७ मोटरसाइकल प्रहरीको नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वनि प्रदूषण फैलाउँदै हिँड्ने स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका प्रहरी इकाइहरू तथा जिल्ला…

पहल र अम्फा टाइगर कप भलिबलका सर्वोत्कृष्ट खेलाडी

पोखरा । पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ…