काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार २ सय रूपैयाँले बढेको हो ।

आज सुन तोलाको १ लाख ६६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ४५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *