Category: मनोरञ्जन

‘लाज शरणम्’ को बुकिङ खुला, देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो । यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ ।…

अभिनेता हमाल भन्छन् ‘आजसम्म मैले हेरेको लभ स्टोरीफिल्म भन्दा मायावी फरक छ’

काठमाडौं । नेपाली चलचित्र ‘मायावी’ को प्रीमियर शो भव्य रुपमा सम्पन्न भएको छ । सोमबार कीर्तिपुरमा सिनेप्लेक्समा दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘मायावी’ को प्रीमयर सम्पन्न भएको हो । प्रीमियरमा सहभागी…

‘फेरि रेशम फिलिली’बारे सुपुष्पा भन्छिन् – स्क्रिप्ट जस्तो छ, सिनेमा त्यस्तै बनेको छ

काठमाडौं । अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट ‘फेरि रेशम फिलिली’बाट सिल्भर स्क्रिनमा फर्किंदैछिन्। सिनेमा आर्टको ब्यानरमा निर्माण भएको सिनेमा उनको होम प्रोडक्सन हो ।…

कमेडियन सजनले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौं । कमेडियन सजन श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । रिदय ताम्राकार नामक फेसबुक ह्यान्डलबाट आफ्नो परिवारका सदस्यलाई धम्काएको भन्दै सजनले उजुरी दिएका हुन्। दोषीलाई विद्युतीय कारोबार…

फिल्म ‘लाज शरणम्’को रिलिजका लागि बाटो खुल्यो

पोखरा । फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको स्वीकृति पाएको छ । आइतबार केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई सबैले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा…

 नेपाल लिटरेचर फेस्टिभलमा ६ वर्षीया भूमिलक्ष्मीदेखि ८९ वर्षीय मोहनविक्रम सिंहसम्मको पुस्तकको चर्चा हुने

पोखरा । नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले अघिल्ला संस्करणजस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव…

सिनेमा संवाद @ घलेगाउँ

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ । संघले यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा यसप्रकारको सिनेमा संवाद गरिसकेको छ ।…

हलिउडमा डेब्यू गर्दै सलमान, लिक भयो फर्स्ट लुक

मुम्बई । बलिउड अभिनेता सलमान खान आफ्नो आगामी चलचित्र सिकन्दरलाई लिएर चर्चामा छन् । अर्कोतर्फ सलमानले हलिउड चलचित्रमा काम गरिरहेको खबर पनि बाहिर आएको थियो । अहिले उनले कथितरुपमा काम…

मह जोडीको अपिल – धर्मको विरोध गरेका छैनौं, सचेतना कार्यक्रम गर्नु अधर्म होइन्

पोखरा । वरिष्ठ हास्यव्यंग्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सामाजिक सञ्जालमा आफू विरुद्ध अनावश्यक भ्रामक हल्ला फैलाएको विषयको बारेमा खण्डन गरेका छन् । श्रेष्ठ र आचार्यले संयुक्त रुपमा खण्डन…

चोलेन्द्र र तुलसीको ‘घर मेरो कास्की’ गीतले चर्चा बढुल्दै

पोखरा । चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको स्वरमा रहेको ‘घर मेरो कास्की’ बोलको गीत सार्वजनिक भएको छ। गीत चोलेन्द्र पौडेलको शब्द र संगीतमा बनेको हो। सुनिल क्षेत्री र अस्मिता रणपालको…