फेवातालको छेउमा प्रहरी विट स्थापना
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा प्रहरी विट स्थापना भएको छ । पोखराको लेकसाईडबाट नजिकै रहेको सेदीमा व्यवसायी युवराज खतिवडा र स्थानियको पहलमा प्रहरी बिट स्थापना भएको हो ।…
हलपलको सहयात्री
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा प्रहरी विट स्थापना भएको छ । पोखराको लेकसाईडबाट नजिकै रहेको सेदीमा व्यवसायी युवराज खतिवडा र स्थानियको पहलमा प्रहरी बिट स्थापना भएको हो ।…
पोखरा । चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको स्वरमा रहेको ‘घर मेरो कास्की’ बोलको गीत सार्वजनिक भएको छ। गीत चोलेन्द्र पौडेलको शब्द र संगीतमा बनेको हो। सुनिल क्षेत्री र अस्मिता रणपालको…
पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन ९ र…
काठमाडौं । नेपाली चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि नेपाली चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । अदालतको आदेशले नेपाली फिल्म क्षेत्र र सर्जकहरूको स्वतन्त्रतामाथि गम्भीर असर पर्ने भन्दै…
पोखरा । अभिनेत्री शिल्पा पोखरेल सन्यासी बनेकी छन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेकी छन् । ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’…
काठमाडौं । पाटन उच्च अदालतले ‘लाज शरणम्’ को प्रचारप्रसार सामाजिक सन्जाल र सञ्चार माध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ। अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टरको गेटअप, हाउभाउ र…
काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका…
काठमाडौं । चलचित्र ‘ताण्डवम्’ को सेन्सर रोकिएको छ। फागुन ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रलाई सेन्सर बोर्डले चलचित्रमा अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै सेन्सर पास गर्न रोकेको हो। बुधबार प्रिमियरको…
पोखरा । गत शनिबार ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा उद्घाटन समारोहमा बेलुन बिस्फोट घटनामा हाइड्रोजन ग्यास भरेको आरोपमा कास्की प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय, बैदामले…
पोखरा । सरकारले संसद्मा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकतर्फ इंकित गर्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले व्यङ्ग गर्दै सामाजिक सन्जालमा स्टाटस लेखेका छन् । उनले सामाजिक सञ्जालमा गाली गर्नेलाई कारबाही…