पोखरा गेट हटाइयो, पुननिर्माणको प्रतिबद्धता

पोखरा/ पृथ्वी राजमार्ग अन्तर्गत पोखराको अमरसिंह चोक र औद्योगिक क्षेत्रको बीचमा रहेको ऐतिहासिक ‘पोखरा गेट’ राजमार्ग विस्तारका क्रममा हटाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो फेसबुकमा उक्त गेट…

सकिएन रवि लामिछानेको थुनछेक बहस

काठमाडौँ जिल्ला अदालतमा आज पनि रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको छ । अव थप बहस बुधवार हुनेछ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा…

दुई विभागिय टोलीको उत्कृष्ट प्रर्दशनसहित विजयी शुरुवात

बागलुङ/सोमबारदेखि सदरमुकामस्थित बाङ्गेचौर खेल मैदानमा शुरु भएको दोस्रो स्मृति कप फुटबल टुर्नामेन्टमा दुई विभागिय टोलीले उत्कृष्ट प्रर्दशन गर्दै विजयी शुरुवात गरेका छन् । नेपाली सेनाको श्रीमेहर गण घोडाबाँधेले उद्घाटन खेलमा…

अभिषेक यूटीआर टेनिसको पहिलो खेलमा पराजित

नेपालका व्यावसायिक टेनिस खेलाडी अभिषेक बाँस्तोला जापानमा भएको यूटीआर प्रो टेनिस टुरको पहिलो खेलमा पराजित भएका छन् । जापानको नोडामा भएको प्रतियोगिताको मेन्स सिंगल्समा अभिषेकलाई जापानका ताकेतो ताकामिसावाले ६–२, ६–३…

फिल्म बनाउँदा आफ्ना र पराई चिन्न पाएको सलोनको तर्क

नायक सलोन बस्नेतले पहिलो पटक निर्माण गरेको फिल्म ‘रंगी’को आज गीत रिलिज भयो । सो कार्यक्रममा सलोनले आफूले फिल्म बनाउँदा आफ्ना र पराई चिन्न पाएको बताए । उनले कसैको पनि…

युट्युबमा ‘अन्तिम यात्रा’

काठमाडौँ — डान्सिङ समूह कार्टुन्ज क्रुजले निर्माण गरेको जम्बिजसम्बन्धी वेब सिरिज युट्युबमा सार्वजनिक भएको छ । सरोज अधिकारीले निर्देशन गरेको ‘अन्तिम यात्रा’को पहिलो एपिसोड काटुन्ज क्रुजकै युट्युब च्यानलबाट सार्वजनिक भएको…

एनकेएल खेल्न आइपुगे घनश्याम

काठमाडौँ — प्रो कबड्डी लिग भारतमा इन्डियन प्रिमियर लिग क्रिकेटजत्तिकै नभए पनि त्यत्तिकै लोकप्रिय खेलमा पर्छ । दुई साताअघि हरियाणा स्टिलर्सले फाइनलमा पटना पाइरेट्सलाई पराजित गर्दै च्याम्पियन भएको थियो ।…

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा विधेयक जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी…

कास्कीका दुई हाइड्रोपावरको आइपिओ आउदै

पोखरा, २९ पुष /कास्कीमा निमार्ण भइरहेको दुई हाइड्रोपावरको आइपिओ निकाल्ने तयारीमा छन् । कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाले छिटै र कास्कीको माछापुच्छ«े गाउँपालिकामा २५ मेगावाट…

यु-१९ महिला विश्वकप: अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं: आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो । मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेष्ट…