‘नरसिंहाः अवतार’ टिम पोखरा आउँदै

पोखरा- जेठ ९ गतेदेखि प्रदर्शनमा आएको नेपाली एक्सन चलचित्र ‘नरसिंहाः अवतार’ ले देशव्यापी सिनेमा घरहरूमा उत्साहजनक प्रतिक्रिया पाइरहेको बेला चलचित्रको मुख्य कलाकार तथा निर्माण टिम दर्शकसँग प्रत्यक्ष संवाद गर्न पोखरा…

मुस्ताङको घरपझोङमा साइकल तथा घोडा र्याली

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिकाका धार्मिक, सांस्कृतिक एंव पर्यटकीय स्थलहरूमा साइकल तथा घोडा र्याली सम्पन्न भएको छ । ‘घरपझोङको समृद्धि, कृषि, पर्यटन र संस्कृति’ भन्ने नारासहित शुक्रबार र्याली गरिएको हो…

भव्य प्रचारप्रसारमा ‘जन्ते बाख्रो’ टिम

काठमाडौं । यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’ टिमले प्रचार प्रसारका लागि ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सिटी स्क्वायर…

कोदाको पिठोबाट बिस्कुट बनाउँदै दुरागाउँका महिलाहरू

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँले स्थानीय महिलाहरूलाई स्थानीय उत्पादनमा आधारित उद्यममा जोड्न गाउँमा नै उत्पादन हुने कोदोको कुकिज बनाउने तालिम दिन सुरु गरेको छ । स्थानीय उत्पादनसँग जोडेर आर्थिक…

नेपालकी ११ वर्षीय अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

काठमाडौं । नेपालकी अग्रिमा कुँवरले फिलिपिन्समा ‘लिटिल मिस ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेकी छिन् । गुल्मी मदानेकी कुँवरले हिजो बिहीबार सम्पन्न सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल–२०२५’ अन्तर्गत सो उपाधि…

‘जन्ते बाख्रो’ ले परम्परा बुझाउँदै मनोरञ्जन दिन्छ : लेखक प्रदीप भारद्वाज

काठमाडौं । देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यम मध्येको एक सिनेमा हो । हाम्रो सामाजिक मूल्यमान्यता, रीतिरिवाज, आदर्श र जीवनशैलीलाई उजागर गर्ने क्रम सिनेमा ‘जन्ते बाख्रो’मा…

रैथाने खानामा युवा पुस्ताको रुची घटेपछि अध्ययन सुरु

चितवन । चितवनको माडी नगरपालिका–१ बनकट्टा स्थित बोटे समुदायको अस्तित्व संकटमा परेको गुनासो सार्वजनिक भइरहेका बेला राष्ट्रिय तथा स्थानीय सरोकारवाला टोलीले गाउँको स्थलगत अवलोकन गरेको छ । चितवनमा यहि जेष्ठ…

दीपकराज गिरी भन्छन् – गणतन्त्र बागमतीजस्तै

पोखरा । अभिनेता तथा निर्माता दीपकराज गिरीले गणतन्त्रको पक्षमा आफ्नो धारणा राख्दै यसलाई भ्रष्टाचारबाट जोगाउनुपर्ने आशय व्यक्त गरेका छन् । उनले गणतन्त्रलाई ‘बागमती नदीको संज्ञा दिएका छन् । गणतन्त्रप्रति आस्था…

पोखरामा गणतन्त्र दिवस : सहिद पार्कमा माल्यार्पण

पोखरा । गणतन्त्र दिवसको अवसर पारेर पोखरास्थित सहिदपार्कमा सहितहरुको सालिकमा माल्यार्पण गरिएको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा सहभागिहरुले सहिदपार्कमा बिहान ८ बजे भेला भई माल्यार्पण गरेका थिए। कार्यक्रममा गण्डकी…

स्वास्थ्य महामारी रोकथामका लागि ६ निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरु हुनुअघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ । वर्षायाम शुरु हुनेबेला विभिन्न संक्रमण, रोग तथा…