Month: July 2025

पोखरामा फेला परेका हायु परिवार आफन्तको जिम्मा लगाइयो

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ। पोखरा महानगरपालिका–३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार पोखरा–३० कै…

विश्व बाघ दिवस : ‘बाघ आयो… अनि देवरानी फर्किइनन्’

कन्चनपुर । आज जुलाई २९, विश्व बाघ दिवस । ‘सहअस्तित्व र आयआर्जन, बाघ संरक्षणको लागि मानव व्यवहार परिवर्तन’ भन्ने नारा गुञ्जिरहेको छ—तर यति भनिरहँदा, कञ्चनपुरको एक गाउँकी मिना शाहको आँखा…

‘कमेडी दरबार’ टिमले ‘क का कि की’ फिल्म निर्माण गर्ने

काठमाडौं । हाँस्य हेलिश्रृंखला ‘कमेडी दरबार’ टिमले फिल्म निर्माण गर्ने भएको छ । निर्माण टिमले पोस्टर सार्वजानिक गर्दै ‘क का कि की’ नामक फिल्म निर्माणको घोषणा गरेको हो । सार्वजानिक…

नागपञ्चमीः संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको सन्देश

सबिता नयाँजू, काठमाडौं । नेपालजस्तो कृषिप्रधान देशमा नागपञ्चमीको महत्व केवल धार्मिक परम्परासँग मात्र सिमित छैन, यस पर्वले प्रकृति, पर्यावरण र जीव–जन्तुहरूप्रतिको सह अस्तित्वको बोध पनि गराउँछ। प्रत्येक वर्ष साउन शुक्ल…

पर्वतका महिला कलाकारले गाए ‘माइतीको सम्झना’

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतले तीज गीतको मौलिकताको जगेर्नाका लागि ‘माइतीको सम्झना’ नाम गीत सार्वजानिक गरेको छ । पोहोरको तीजमा ‘काली पसम्ला’ तीज गीत…

फ्रान्सका ६२ हलमा ‘पूजा,सर’ को प्रदर्शन, दर्शक र समीक्षाको प्रतिक्रिया उत्कृष्ट

काठमाडौं । गत वर्ष नेपालमा प्रदर्शन भएको फिल्म ‘पूजा, सर’ (राजागंज) युरोपियन राष्ट्र फ्रान्समा रिलिज भएको छ । फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनका अनुसार फ्रान्सका ६२ हलमा एकैपटक फिल्म रिलिज…

अमेरिकन रेस्लर हल्क हगनको निधन

पोखरा । अमेरिकन रेस्लर हल्क हगनको ७१ वर्षको उमेरमा मृत्यु भएको छ । हगनको फ्लोरिडास्थित आफ्नै निवासमा मृत्यु भएको अमेरिकन सञ्चारमाध्यमले जनाएका छन् । हगनको सवा ११ बजे राति स्थानीय…

कुलमान घिसिङ भन्छन : अब देशले नयाँ नेतृत्व खोजेको छ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा जनताले आशा गरे अनुसारको विकास हुन नसकेको बताएका छन् । ग्लोबल युथ पार्लामेण्टले आयोजना गरेको १६५ युवा सांसदको घोषणा तथा…

सुरु भयो एक महिने गुँला पर्व

काठमाडौं । एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । हिनयान, महायान…

फिल्म ‘सिटामोल’ को ट्रेलर सार्वजनिक

काठमाडौं । जनैपूर्णिमा साउन २३ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले…