काठमाडौं । नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट भएका छन् ।

मदन पुरस्कार गुठीले पुरस्कारका लागि प्राप्त २९९ पुस्तकबाट उत्कृष्ट सातको संक्षिप्त सूची सार्वजनिक गरेको हो । यी सातमध्ये एक कृतिलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ ।

छनोटमा परेका पुस्तक

उरमाल – छुदेन काविमो
छालबाटो : कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल
दर्ज्यु संलाप – कुमारी लामा
पञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बा
बहुरुपी – श्रेयज सुवेदी
भिक्षु, व्यापार र विद्रोह – सुधीर शर्मा
हिउँको गीत – तीर्थ गुरुङ

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *