Category: समाज

हेटौंडामा बढ्दै यौन व्यवसाय, प्रहरी प्रशासन मौन

मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकामा रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको छ । हेटौँडाको सबैभन्दा ठूलो बसपार्क हेटौडा बसपार्कमा यौन व्यवसायीहरू पछिल्लो समय होटल केन्द्रित हुन…

प्रधानमन्त्री ओलीद्वारा सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम) आज शुक्रबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सुरुङ् मार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागि हुने तय भएको हो…

देवघाटबाट देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथावाचन

काठमाडौँ । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी चर्चित कथावाचिका देवी प्रतिभाको विदाई गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई विदाई गरिएको हो । कार्यक्रममा उनले आफ्नो १०…

विपदबाट हुने जोखिम न्युनिकरणका लागि कृतिम घटना अभ्यास

मुगु । माघ, फागुनको सुक्का समयमा मुगुमा आगलागी लगायत विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि विशेष कृत्तिम घटना अभ्यास प्रदर्शन गरिएको छ । सुक्खा मौसममा आगलागीका घटना बढ्ने र पूर्वतयारी कमजोर…

कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की

काठमाडौं । भारतका चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मालाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानबाट इमेलमार्फत धम्की आएको हो । इमेलमा भनिएको छ, ‘हामीले तपाईंको हालैका…

बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी 

पोखरा । बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ५ स्थित फुलमाया रोका, फुलमाया पुन र घनश्याम अठारेको…

पुम्दिकोटमा धार्मिक महोत्सव हुँदै

पोखरा । पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ । समृद्धि र विकास, बेरोजगार र विदेश…

औद्योगिक व्यापार मेलाको तयारी पूरा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ हुन लागेको छ । ३३ औं संस्करणको महोत्सव माघको १० गतेदेखि २१ गतेसम्म पोखराको नयाँबजार…

प्रहरीबाट कुटिए युवक, सामाजिक सञ्जालमा भिडियो भाइरल

पोखरा । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा चेकिङमा खटिएका एक प्रहरीले युवकलाई लात्ती हानेर लडाएको प्रस्ट देख्न सकिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र…

फेवा फाँटमा आजदेखि दाइँ महोत्सव

पोखरा । पोखरामा आजदेखि दाइँ महोत्सव सुरु भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा महोत्सव हुन लागेको हो । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ…