Category: समाचार

पिएनमा अनेरास्ववियुका विष्णु पोखरेल नेतृत्वको प्यानल नै विजयी

पोखरा । पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ । २३ औं अध्यक्षका लागि अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै अध्यक्षमा निर्वाचित भएका छन् । नेविसंघका सुशील न्यौपानेले…

लेकसाइडमा हुने भनिएको कोटिहोम अव बिरौटामा

पोखरा । पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको कोटिहोमको स्थान परिवर्तन भएको छ । लामो समयदेखि विवादको विषय बन्दै आएको कोटिहोमस्थल अन्तत पोखरा १७ विरौटामा तय भएको छ । आयोजक…

रुसी सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी

एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ । त्यस्तै युक्रेनी पक्षले विगत २४ घण्टामा रुसी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको जनाएको छ…

फुटबल खेलाडी सावित्री भण्डारीको नाममा ‘साम्बा’ चोक नामकरण

पोखरा । फुटबल खेलाडी सावित्री भण्डारीको सम्मानमा लमजुङको मस्र्याङदी गाउँपालिका–९ खुदी पुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गर्ने भएको छ । गाउँपालिकाको चैत ३ गते बसेको कार्यपालिका बैठकले सर्वसम्मतिले सावित्राको…

सात महिनाको बाघको बच्चासँग मानिसहरु किन झुम्मिरहेका छन् ?

एजेन्सी । चीनको सांघाई चिडियाखानामा रहेको सात महिनाको बाघको बच्चा(डमरु)ले पर्यटकहरुको ध्यान खिचेको छ । सुरुवाती जीवनका चुनौतीपूर्ण पार गरिसकेको उक्त बच्चाको शरीरमा रहेको रौं र उसको गतिविधिप्रति पर्यटकहरुले विशेष…

रोकियो ‘सक्किगो नि’को तेस्रो सिजन

पोखरा । चर्चित टिभी हाँस्यश्रृंखला ‘सक्किगो नि’ को तेस्रो सिजन बन्द हुने भएको छ । निर्देशक तथा कलाकार अर्जुन घिमिर ‘पाँडे’ ले सामाजिक सञ्जाल मार्फत तेस्रो सिजन समाप्त भएको जानकारी…

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा

काठमाडौं । यही चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक…

पोखरा इलेक्ट्रिकल एसोसिएसनद्धारा सदस्य व्यवसायीहरूको लागि ५ लाखको दुर्घटना बीमा

पोखरा । पोखरा इलेक्ट्रिकल एसोसिएसन कास्की जिल्लामा विद्युतीय उपकरण तथा सेवाको कारोबार गर्ने व्यावसायिकहरूको साझा संगठन हो। यसले व्यावसायिक हकहित संरक्षण गर्दै, एकताबद्धता कायम गर्दै, र भाइचाराको विकास गर्दै ूप्रत्येक…

पोखरा बेलुन विस्फोट घटनाः छानविन समितिको प्रतिवेदनमा के छ ?

काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उदघाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न गठिन छानविन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । भ्रमण वर्ष उद्घाटनका…

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो । थापाका प्रतिस्पर्धीको रूपमा एआइजीद्वय…