कोटीहोमका लागि काटिएका दाउरा महानगरले गर्यो जफत
पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक चौतारीका पुराना वरपीपल लगायत रुखहरू अनधिकृत रूपमा कटान गरी नेपाल ट्रस्टको जग्गामा राखिएका काठदाउराहरु महानगरपालिकाले जफत गरेको छ । मानव सेवा फाउन्डेसनको नाममा…