Author: admin

एलिना चौहानको भावुक स्टाटसपछि रचना रिमालको खुला पत्र: ‘आई लभ यु मेरी दिदि’

पोखरा,गायिका एलिना चौहानले हालै आफ्नो सामाजिक सञ्जालमार्फत भावुक स्टाटस लेखेपछि गायिका रचना रिमालले एक मार्मिक खुला पत्र लेखेकी छन्। रचना रिमालले एलिनासँगको दिदीबहिनी सम्बन्धलाई उजागर गर्दै लेखेकी छिन्: प्रिय दिदि…

एलिना चौहान र उनका पति विष्णु सापकोटा कानुनी रूपमा अलग

गायिका एलिना चौहान र उनका पति विष्णु सापकोटा कानुनी रूपमा अलग भएका छन्। काठमाडौं जिल्ला अदालतले उनीहरूको सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाउँदै वैवाहिक सम्बन्धको औपचारिक अन्त्य गरेको हो। सम्बन्ध टुंगिएपछि एलिनाले…

संरक्षणको पर्खाइमा ८ सय वर्ष पुरानो लुरी गुम्बा

म्याग्दी । मुस्ताङको लोघेकर(दामोदरकुण्ड गाउँपालिका ४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्त्वको लुरी गुम्बा ओझेलमा परेको छ। धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको ८०० वर्ष पुरानो गुफाभित्र रहेको…

‘दुखी आत्मा’ फिल्मलाई ‘पिजी’ सर्टिफिकेट

पोखरा । फागुन २ अर्थात प्रेम दिवसको दिन रिलिज हुने फिल्म ‘दुखी आत्मा’ बिना काँटछाँट सेन्सर पास भएको छ । जाँचपास समितीले यो फिल्मलाई ‘पिजी’ सर्टिफिकेट प्रदान गरेको छ ।…

प्रतिभा माविमा ‘सीमसार बहस’

पोखरा । जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा…

नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचिमा कायमै

काठमाडौं । नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचांक (सीपीआई)मा नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै…

धरहरा चढ्ने एक घण्टा समय थप, हालसम्म साढे एक करोड राजस्व संकलन

काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय…

सर्वेश्वरको भाग्यशाली उपहार बिजेतालाई स्कुटर हस्तान्तरण

पोखरा, सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार बिजेताहरुलाई सोमबार उपहार हस्तान्तरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता…

काठमाडौं महानगरको प्रमुख भएपछि पहिलोपटक बालेनको आवाजमा ‘लाज शरणम्’ले ल्यायो ‘नेपाल हाँसेको’

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पुनः गीत गाएका छन्। दुई वर्षअघि, उनले महानगर प्रमुख पदमा उम्मेदवारी दिँदा “गाइत बाँध्यो ढुम्रोमा, मौई छैन मौही छैन, गरिबको चमेली बोलिदिने कोही छैन” भन्ने…

आज अन्तर्राष्ट्रिय दाल दिवस

काठमाडौँ- आज अन्तर्राष्ट्रिय दाल दिवस। पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रूपमा खपत हुने गरेको छ। दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन…