



खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा आस्थामगर निर्वाचित
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर (एमबी आस्था) निर्वाचित भएका छन्। मञ्चको बिहीबार साँझ अबेर सम्पन्न तेस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि आस्थाको नेतृत्वमा नयाँ कार्यसमिति…
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु, मेलाको नाममा पैसा बाहिर जानु भएन : मुख्यमन्त्री
पोखरा । पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ को शुभारम्भ भएको छ । पोखरा उद्योग…
लसएन्जलसको जंगलमा फेरि आगलागी
पोखरा । अमेरिकाको लसएन्जलसस्थित जंगलमा फेरी आगलागी फैलिएको छ । आगलागीका कारण हजारौँ मानिसलाई सुरक्षित स्थानमा पठाइएको छ । सहरभन्दा करिब ७० किलोमिटरको दूरीमा आगलागी भएको छ । तीव्र हावा…
विपदबाट हुने जोखिम न्युनिकरणका लागि कृतिम घटना अभ्यास
मुगु । माघ, फागुनको सुक्का समयमा मुगुमा आगलागी लगायत विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि विशेष कृत्तिम घटना अभ्यास प्रदर्शन गरिएको छ । सुक्खा मौसममा आगलागीका घटना बढ्ने र पूर्वतयारी कमजोर…
कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की
काठमाडौं । भारतका चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मालाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानबाट इमेलमार्फत धम्की आएको हो । इमेलमा भनिएको छ, ‘हामीले तपाईंको हालैका…
सुप्रिम सहकारी ठगीमा रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस
काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ । सुप्रिम सहकारी ठगी प्रकरणमा…
पाँचौ टाइगर कप भलिबलसँग जोडियो एनसेल
पोखरा । माघ १२ गतेदेखि हुने पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा एनसेलले सहकार्य गर्ने भएको छ । कम्पनीको ‘हामी तपाईंकै लागि’ थिम…
महिला यु–१९ विश्वकप : नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो
काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो…
यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौं । सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक…
तीन बुँदे सहमतिपछि महानगरमा लगाएको ताला खुल्यो
पोखरा । नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला बुधबार (आज) बिहान आफैं खोलेका छन् । मेयर धनराज आचार्यसंग तीन बुंदे सहमति भएको भन्दै नेपाली कांग्रेस समर्थित नगर…