‘वसन्त’ फिल्मको भ्यालेनटाइन स्पेशल, ‘मिलनको कविता

पोखरा । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । सिनेमाको निर्माण टिमले यो टिजरलाई भ्यालेनटाइन डे स्पेशल कविता भनेको…

अदालतबाट दोषी ठहर भइ फरार १५३ प्रतिवादी पक्राउ

पोखरा । कास्की प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका १५३ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले माघ १ गतेदेखि ३०…

प्रणय दिवसको दिन लेकसाइडमा गुन्जिदै ‘ द एज ब्याण्ड र स्वर’

पोखरा । पोखरामा प्रणय दिवस भ्यालेन्टाइन डे मा दुई चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ र ‘स्वर’सहितको कन्सर्ट हुने भएको छ । भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको बाराहीघाटमा मुख्य…

एलिना चौहानको भावुक स्टाटसपछि रचना रिमालको खुला पत्र: ‘आई लभ यु मेरी दिदि’

पोखरा,गायिका एलिना चौहानले हालै आफ्नो सामाजिक सञ्जालमार्फत भावुक स्टाटस लेखेपछि गायिका रचना रिमालले एक मार्मिक खुला पत्र लेखेकी छन्। रचना रिमालले एलिनासँगको दिदीबहिनी सम्बन्धलाई उजागर गर्दै लेखेकी छिन्: प्रिय दिदि…

एलिना चौहान र उनका पति विष्णु सापकोटा कानुनी रूपमा अलग

गायिका एलिना चौहान र उनका पति विष्णु सापकोटा कानुनी रूपमा अलग भएका छन्। काठमाडौं जिल्ला अदालतले उनीहरूको सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाउँदै वैवाहिक सम्बन्धको औपचारिक अन्त्य गरेको हो। सम्बन्ध टुंगिएपछि एलिनाले…

संरक्षणको पर्खाइमा ८ सय वर्ष पुरानो लुरी गुम्बा

म्याग्दी । मुस्ताङको लोघेकर(दामोदरकुण्ड गाउँपालिका ४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्त्वको लुरी गुम्बा ओझेलमा परेको छ। धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको ८०० वर्ष पुरानो गुफाभित्र रहेको…

‘दुखी आत्मा’ फिल्मलाई ‘पिजी’ सर्टिफिकेट

पोखरा । फागुन २ अर्थात प्रेम दिवसको दिन रिलिज हुने फिल्म ‘दुखी आत्मा’ बिना काँटछाँट सेन्सर पास भएको छ । जाँचपास समितीले यो फिल्मलाई ‘पिजी’ सर्टिफिकेट प्रदान गरेको छ ।…

प्रतिभा माविमा ‘सीमसार बहस’

पोखरा । जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा…

नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचिमा कायमै

काठमाडौं । नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचांक (सीपीआई)मा नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै…

धरहरा चढ्ने एक घण्टा समय थप, हालसम्म साढे एक करोड राजस्व संकलन

काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय…