



सुप्रिम सहकारी ठगीमा रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस
काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ । सुप्रिम सहकारी ठगी प्रकरणमा…
पाँचौ टाइगर कप भलिबलसँग जोडियो एनसेल
पोखरा । माघ १२ गतेदेखि हुने पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा एनसेलले सहकार्य गर्ने भएको छ । कम्पनीको ‘हामी तपाईंकै लागि’ थिम…
महिला यु–१९ विश्वकप : नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो
काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो…
यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौं । सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक…
तीन बुँदे सहमतिपछि महानगरमा लगाएको ताला खुल्यो
पोखरा । नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला बुधबार (आज) बिहान आफैं खोलेका छन् । मेयर धनराज आचार्यसंग तीन बुंदे सहमति भएको भन्दै नेपाली कांग्रेस समर्थित नगर…
विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने अमेरिकाको घोषणा खेदजनक – डब्लुएचओ
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ । यद्यपि, विश्वव्यापी स्वास्थ्य एजेन्सीले संयुक्त राज्यले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ…
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम सामान्य बदली रहेको छ भने तराई मधेसका धेरै भूभागमा…
सुनको मूल्य तोलामा १९ सय रूपैयाँले बढ्यो
पोखरा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज (बुधबार) छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रूपैयाँले बढेको हो । आज सुन…
बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी
पोखरा । बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ५ स्थित फुलमाया रोका, फुलमाया पुन र घनश्याम अठारेको…
गण्डकी प्रदेशको हिउँदे अधिवेशन माघ २१ मा
पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते बस्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २१ गते संसद बैठक डाक्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय…