१ सय २० दिनमा सकियो बलिदानको सुटिङ

पोखरा । सुटिङ सुरु नहुँदै निकै अपेक्षाका साथ हेरिएको फिल्म ‘बलिदान’ को छायांकन सकिएको छ । सन्तोष सेनद्धारा निर्देशित फिल्म ४ महिनाको अवधिमा छायांकन सकिएको छ । छायांकन सकिएको जानकारी…

डिपेन्डेन्ट भिषामा विदेश लैजान्छु भनी ठगी गर्ने पक्राउ

पोखरा । कास्की प्रहरीले डिपेन्डेन्ट भिसामा बेलायत पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर ठगी गरेको भन्दै कास्की प्रहरीमा उजुरी…

पुम्दिकोट ज्ञान महायज्ञ मिति नजिकिदै गर्दा बेहुली झै सिंगारियो पुम्दिकोट

पोखरा । पुम्दिकोट विकास समितिको आयोजनामा हुन लागेको श्रीमद भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा २०८१ को तयारी तिव्र पारिएको छ । मुल आयोजक समितिका अध्यक्ष एवम् प्रचारप्रसार उप समितिका…

‘मन बिनाको धन’ को शुभ मुहूर्त

गायक तथा संगीतकार टंक बुढाथोकीले निर्देशन तथा निर्माण गर्न लागेको चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहूर्त सम्पन्न भएको छ। शुक्रबार बिहान कोटेश्वर महादेव मन्दिरमा पूजा गर्दै चलचित्रको मुहूर्त गरियो।…

नागरिकताको पर्खाइमा बागलुङका ‘धान्द्रुके बाजे’

बाग्लुङ । भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन भएका छन्। बाग्लुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका शारीरिक तथा मानसिक रूपमा कमजोर उनी अहिलेसम्म पहिचानविहीन हुन्। करिब…

कोटीहोम नरोक्न महानगरलाई उच्च अदालतको आदेश

पोखरा । उच्च अदालत पोखराले पोखरामा हुने भनिएको कोटीहोम नरोक्न पोखरा महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । मानव सेवा फाउण्डेसनले आगमी बैशाखमा गर्ने भनिएको कोटीहोम गर्न दिने आदेश अदालतले दिएको…

कांग्रेस महामन्त्री शर्माले ल्याए प्रेमिल गीत ‘मन त्यसै कतै भुलेछु’

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत भरेको गीत ‘मन त्यसै कतै भुलेछु प्रिय’ बजारमा आएको छ । गीतको भिडियो शर्माको युट्युबमा सार्वजनिक भएको छ । प्रमोदहरि गुरागाईंले रचेको…

आज प्रणय दिवस मनाइँदै

काठमाडौं । प्रणय दिवस (भ्यालेन्टाइन्स डे) आज (शुक्रबार) विश्वभरका अधिकांश ठाउँमा मनाइँदैछ । यो प्रेम र स्नेहको महत्वलाई चिनाउने विशेष अवसर हो, जसले मानिसलाई उसकै प्रिय व्यक्तिका लागि आफ्ना भावनाहरू…

फोहोर व्यवस्थापनको लफडा, हप्तादिनदेखि थुप्रिएको फोहोर उठाउने सहमति

पोखरा । पोखरामा थुप्रिएको फोहोर उठाउने सहमति भएको छ। एक सातादेखि दुईपक्षीयबीच विवादका कारण नउठेको फोहोर अब उठाउने सहमति भएको हो। फोहोराका विषयमा पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…

वनमा आगो लगाउने दुई जना पक्राउ

पर्वत । सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। जिल्लाको कुश्मा नगरपालिका(१४ आर्थर डाँडाखर्कस्थित ठूलाढुंगा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ…