Month: February 2025

बेलुन विस्फोट घटनामा एकजना पक्राउ

पोखरा । गत शनिबार ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा उद्घाटन समारोहमा बेलुन बिस्फोट घटनामा हाइड्रोजन ग्यास भरेको आरोपमा कास्की प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय, बैदामले…

दीपकराज गिरीको व्यङ्ग , सामाजिक सञ्जालमा गाली गर्नेलाई कारबाही गर्ने हो भने ५ हजार रोपनीमा जेल बनाउनुपर्छ

पोखरा । सरकारले संसद्‌मा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकतर्फ इंकित गर्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले व्यङ्ग गर्दै सामाजिक सन्जालमा स्टाटस लेखेका छन् । उनले सामाजिक सञ्जालमा गाली गर्नेलाई कारबाही…

आक्रमक प्रचारमा ‘लाज शरणम्’

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । संख्यात्मक हिसाबले ठूलो संख्यामा चलचित्र रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन ।…

कोटीहोम सफल बनाउन स्थानीयहरुको साथ

पोखरा । आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखरामा हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबारे पोखरा महानगरपालिका वार्ड नं। ६ का लब्धप्रतिष्ठित व्यक्तिहरुले ड्यामसाईड क्षेत्रमा कुनै…

‘कमेडी दरबार’ मा मनोज गजुरेलको इन्ट्री

काठमाडौं । प्राइम टेलिभिजनबाट प्रसारित चर्चित टीभी रियालिटी शो कमेडी दरबारमा प्रख्यात हास्यकलाकार मनोज गजुरेलको इन्ट्री भएको छ । विजय बराल बाहिरिएपछि गजुरेललाई ‘महाराज’ को भूमिकामा ल्याइएको हो ।२७ औं…

आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । मंगलबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव…

विश्व नम्बर एक टेनिस खेलाडीलाई तीन महिनाको प्रतिबन्ध

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी यानिक सिन्नरलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ। गत वर्ष दुईवटा प्रतिबन्धित औषधी सेवनको परीक्षणमा सकारात्मक नतिजा आएपछि विश्व डोपिङ एजेन्सी ९वाडा० ले प्रतिबन्ध…

गण्डकी प्रदेशस्तरीय दोहोरी प्रतियोगितामा प्रतिष्ठान कास्की विजयी

पोखरा । गण्डकी प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगितामा प्रतिष्ठान कास्कीका अनिल चापागाईँ र अर्चना चापागाईँ प्रथम भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा…

रोचक प्रतियोगिता : दौडिएर फोहोर टिप्ने र पुरुस्कार जित्ने

पोखरा । पोखराका सडकहरुमा फोहोर बेलाबेलामा थुप्रिएको देख्नुभएकै होला । ती फोहोरको उचित व्यवस्थापन नहुँदा बाटो दुर्गन्धित हुने गरेको छ । अब तीनै थुप्रिएको फोहोर खाजेर संकलन गर्नेलाई नगद पुरस्कारको…

गायिका समीक्षा अधिकारीलाई सम्मान

पोखरा । गायिका समीक्षा अधिकारीलाई सम्मान गरिएको छ । सिधिङ युनाइटेड युथ क्लबको आयोजनामा माघ ३० गते देखि सिधिङ खेलमैदानमा जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा गायिका अधिकारीलाई…