विजय बराल दम्पतीलाई दोस्रो सन्तान लाभ
अभिनेता विजय बराललाई पुत्रीलाभ भएको छ । उनकी पत्नी तथा अभिनेत्री प्रमिलाले आज बिहान बागबजारस्थित मोडल अस्पतालमा सन्तानलाई जन्म दिइन् । उनीहरूको यो दोस्रो सन्तान हो । यसअघि छोरा छन्…
Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal