Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

तक्मे बुढा निर्देशित फिल्म ‘मैझारो’को टिजर सार्वजनिक

७ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मैझारो’को टिजर सार्वजनिक भएको छ । दशैं घटस्थापनाको अवसरमा निर्माताले सोमबार टिजर सार्वजनिक गरे । टिजरले फिल्मको कथावस्तु दर्शाउँछ ।

यो फिल्मबाट चर्चित हाँस्यकलाकार विल्सनविक्रम राईले निर्देशनमा डेब्यू गरेका छन् ।

टिजरमा फिल्मका मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दीया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । इलामको दृश्यमा धीरजलाई गाउँले परिवेशमा देख्न सकिन्छ ।

मिरुनालाई बगानमा चिया टिप्दै गरेको देख्न सकिन्छ । धीरज र मिरुनाको प्रेम टिजरमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

  • पोखरामा 18D सिनेमा सञ्चालन

  • यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

  • मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

  • आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

  • मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

  • पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

  • आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

  • लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.