Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

जेनजीका नाममा कलाकारको फेक आइडीबाट पैसा माग्न ‘क्युआर कोड’

गायिकाद्वय एलिना चौहान र रचना रिमालले आफूहरूको नाममा फेसबुकमा नक्कली आइडी खोलेर पैसा मागेर ठगी गरिएको भन्दै गुनासो गरेका छन् ।

ती आइडीबाट जेनजी आन्दोलनपछि गरिबी लागेको भन्दै पैसा माग्ने गरेको देखिएको छ । एलिना र रचनाले मेसेजको स्क्रिनसट फेसबुकमा सेयर गर्दै पैसा नदिन आग्रह गरेका छन् ।

त्यस्ता आइडीबाट पैसा मागिएमा तुरुन्त ब्लक र रिपोर्ट गर्न एलिनाको आग्रह छ ।

एलिना लेख्छिन्, ‘ मेरो फेसबुक आइडी दुरुपयोग गरेर केही व्यक्तिहरूले पैसा उठाउने काम गरिरहेका छन् भन्ने जानकारी पाएको छु । सबैलाई अनुरोध छ- सावधान रहनुहोस्, त्यस्ता ठगहरूलाई पैसा नदिनुहोस् । कुनै आइडी वा नाम प्रयोग गरेर सम्पर्क आएमा तुरुन्त ब्लक/रिपोर्ट गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

  • पोखरामा 18D सिनेमा सञ्चालन

  • यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

  • मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

  • आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

  • मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

  • पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

  • आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

  • लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.