Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

‘ब्याटल अफ गलवान’मा सलमानसँग अनुपविक्रमको १३ मिनेटको फाइट !

बलिउडका ‘दबंग’ सलमान खान अहिले टिभी शो ‘बिग बोस’ र फिल्म ‘गलवान’मा ब्यस्त छन् । फिल्मको पहिलो छायांकन लद्दाखको सुन्दर उपत्यकामा गरिएको छ जहाँ, एक्सनका दृश्य खिचियो ।

यो फिल्म भारत-चीन द्वन्द्वमा आधारित छ । निर्माताले नेपाली अभिनेता अनुपविक्रम शाहीलाई कास्ट गरेका छन् । अनुपले केही दिनअघि फिल्मको पहिलो चरणको छायांकन सकेको जनाएका छन् ।

फिल्म निकट स्रोतका अनुसार ‘गलवान’मा भारतीय र चिनियाँ सैनिकबीच भएका ५ अलग-अलग झडपका दृश्य छायांकन गरिएको थियो । एक्सन दृश्य शानदार र यथार्थपरक देखिने सुनिश्चित गर्न, २५० देखि ३०० सैनिक छायांकनमा संलग्न थिए ।

यी दृश्य छायांकन गर्न थाइल्याण्डबाट १५-२० जनाको विशेष एक्सन टोली पनि बोलाइएको स्रोतले बतायो । लद्दाखको चिसो मौसम र अक्सिजनको अभावको बाबजुद पनि यो टोलीले पूर्ण ऊर्जाका साथ काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

  • पोखरामा 18D सिनेमा सञ्चालन

  • यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

  • मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

  • आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

  • मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

  • पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

  • आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

  • लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.