Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

’ऊनको स्वीटर’ ओटीटीमा

फिल्म ‘ऊनको स्वीटर’ ओटीटी प्लाटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ ।

यसवर्ष हलमा उत्कृष्ट कमाइ गरेको फिल्मलाई दर्शकले डिजिटल माध्यममा हेर्न पाउनेछन् ।

आर्टमान्डूले निर्माण गरेको यो फिल्मले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतले दर्शकलाई आकर्षित गरेको थियो ।

सकारात्मक समीक्षा पाएको फिल्मको निर्देशन र पटकथा लेखन नवीन चौहानले गरेका हुन् ।

फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सनविक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेलको अभिनय छ । । गीत सुजन चापागाईँ र सङ्गीत कोविद बज्रले निर्देशन गरेका हुन् ।

फिल्म देशभरका ४० हलमा ५१ दिनसम्म प्रदर्शन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

  • पोखरामा 18D सिनेमा सञ्चालन

  • यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

  • मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

  • आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

  • मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

  • पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

  • आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

  • लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.