Category: समाचार

पोखरामा खुँडा प्रहार गरेर फरार भएका युवक पक्राउ

पोखरा । धारिलो हतियार (खुँड) प्रहार गरी फरार भएका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१८ सेदीबाट धारिलो हतियार प्रहार गर्ने पोखरा –१७, बिरौटाका २२ वर्षीय मनिष ठकुरीलाई…

पोखरा २१ का वडाध्यक्ष दिपक सुवेदीमाथि रडले हान्ने प्रयास

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दिपक सुवेदीमाथि रड हान्ने प्रयास भएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा सार्वजनिक जग्गा मिचेर बनाइएको…

पोखरा– छेन्दु अन्तर्राष्ट्रिय उडान सुरु हुँदै

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुसम्मको उडान सुरू गर्न नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एअरलाइन्स, चाइना ट्राभल इन्टरनेशनल छेन्दु, र चाइनीज ओभरसिज एसोसिएसनको सहकार्यमा पहल गरिएको हो। चैत्र ५ मा…

पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार

पोखरा । पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एनजेएस कम्पनी…

चलचित्र अञ्जिलाको भव्य प्रिमियर सम्पन्न

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर गरिएको छ । सोमवार साँझ ललितपुरको क्यूएफएक्स लाविम मलमा गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल…

अवसरको खोजीमा विदेशजाने क्रम बढ्दो

पोखरा । पछिल्लो समय विदेश पढ्न र रोजगारीको लागि जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । देशमा पढेर रोजगारीको अवसर नपाएपछि युवा जगत धमाधम विदेशीने बाध्य भएका छन् । नेपाली…

जंगलमै विवाह गरेकी सन्तमायाको दुखान्त जीवन कथा

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल…

एक्सपर्ट भिसा सर्भिसको विजनेस म्यानेजरमा विष्णु गौतम

पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको विजेनेस डेभलमेन्ट म्यानेजरको रुपमा विष्णु प्रसाद गौतम नियुक्त भएका छन् । उनी ९ वर्षदेखि उक्त भिसा सर्भिसमा मार्केटिङ र पब्लिक रिलेसनमा काम…

पोखरा ८ मा जडान गरिएको सिसिटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की…

एक्सपर्ट भिसा सर्भिसको ब्रान्च म्यानेजरमा सलि देवान

पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको ब्रान्च म्यानेजरको रुपमा सलि देवान नियुक्त भएका छन् । लामो समय एक्पोटमा काम गर्दै आएका देवानको काम र दक्षताको आधारमा म्यानेजरमा नियुक्त…