‘फिल्ममा महिला र पुरुषलाई बराबरी पारिश्रमिक दिने अवस्था बन्नुपर्छ’
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले फिल्ममा महिला र पुरुषलाई बराबरी पारिश्रमिक दिने अवस्था सिर्जना हुनुपर्ने बताएकी छन् । मंगलबार ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘चलचित्रमा नारी’ कार्यक्रममा…