अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नर भारतीय चलचित्रमा इन्ट्री
काठमाडौँ । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर भारतीय सिनेमाबाट डेब्यू गरेका छन् । क्रिकेट मैदानमा आफ्नो अद्भुत ब्याटिङ कौशल प्रदर्शन गरेका वार्नर अब तेलुगु सिनेमा ‘रोबिन हुड’ बाट अभिनय क्षेत्रमा डेब्यू…