Author: admin

जेठ १५ मा ‘महाभोज आउने

पोखरा । दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’को प्रदर्शन मिति तय भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै जेठ १५ गतेदेखि फिल्म विश्वब्यापी प्रदर्शनमा आउने जनाएका हुन् । सो मितिमा नेपालसहित…

‘निफ’ को प्रि–बुकिङ टिकट खुल्ला

काठमाडौं । आठौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को प्रि–बुकिङ खुल्ला गरिएको छ । आगामी चैत ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने निफको टिकट बुकिङ फागुन ८ गतेबाट खुल्ला गरिएको…

बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ…

चलचित्र अञ्जिलाको भव्य प्रिमियर सम्पन्न

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर गरिएको छ । सोमवार साँझ ललितपुरको क्यूएफएक्स लाविम मलमा गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल…

होलीमा फेवाताल किनारमा होलिल्याण्डको दोस्रो संस्करण, प्रवेश निशुल्क

पोखरा । पोखराको फेवाताल किनारमा फागु पूर्णिमा होलीको दिन गत वर्षजस्तै यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ हुने भएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा बाराहीघाट…

पोखरा स्पोट्र्स अवार्ड बैशाख २० मा हुने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति तय भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२ साल…

टंकको सफलता : नेपाली हुँदै ब्रिटिस फिल्मसम्म

काठमाडौँ । नेपाली फिल्म ‘सरौतो’मा अभिनय गरेका अभिनेता टंक धमला ब्रिटिस फिल्ममा अभिनय गरेका छन् । उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन…

अवसरको खोजीमा विदेशजाने क्रम बढ्दो

पोखरा । पछिल्लो समय विदेश पढ्न र रोजगारीको लागि जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । देशमा पढेर रोजगारीको अवसर नपाएपछि युवा जगत धमाधम विदेशीने बाध्य भएका छन् । नेपाली…

जंगलमै विवाह गरेकी सन्तमायाको दुखान्त जीवन कथा

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल…

‘भुठान’ को ‘कागजको खोस्टो’ बोलको गीतमा घर फर्कन नपाएको परदेशीको पीडा

पोखरा । फिल्म ‘भुठान’को नयाँ गीत ‘कागजको खोस्टो’ सार्वजनिक भएको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजुलीको शब्द र वाचन, रिदम कँडेलको संगीतमा तयार भएको यो गीतले घर फर्कन नपाएको…