





पोखराको चरक मेमोरियल अस्पतालमा ४४ वर्षीया महिलाको रहस्यमय मृत्यु लापरवाहीको गम्भीर आरोप
पोखरा– चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा ४४ वर्षीया पार्वती गुरुङको शंकास्पद मृत्यु भएको छ। सामान्य पथ्थरीको शल्यक्रियाका लागि भर्ना भएकी गुरुङको सोमबार दिउँसो ३ बजे अपरेसन हुने तय थियो। अस्पतालका…
थ्रिलर कथामा ‘होस्टेल अगेन ’को निर्माण घोषणा
काठमाडौं । फिल्म ‘होस्टेल’को चौथो श्रृंखला पनि निर्माण हुने भएको छ । गत वर्षको फागुनमा प्रदर्शन भएको ‘होस्टेल ३’ व्यावसायिक रुपमा सफल भएपछि सोही समूहले ‘होस्टेल अगेन’ शीर्षकमा फिल्म बनाउन…
पल शाहको जोडी बन्दै सिम्रन पन्त
काठमाडौं । ‘होस्टेल ३’ बाट ठूलो पर्दामा डेब्यु गरेकी सिम्रन पन्त अब नयाँ फिल्म ‘आ बाट आमा’मा देखिने भएकी छन् । यसमा उनको जोडी अभिनेता पल शाह रहनेछन् । ‘टिकटक…
‘माग्ने राजा’ को गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र ‘माग्ने राजा’ को दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक भएको छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे…
नेपालमा ८५ प्रतिशत मानिसहरु मानसिक स्वास्थ्य उपचारको पहुँच बाहिर छन् : डा पौडेल
प्रमिला कार्की, काठमाडौं । नेपाल जस्तो विकासोन्मुख देशमा स्वास्थ्य सेवाहरूको पहुँच विस्तार हुँदै जाँदा पनि मानसिक स्वास्थ्य भने अझै पनि छायाँमा परेको छ । देशको कुल जनसंख्याको करिब २० प्रतिशत…
चीनमा निर्मित घाँस काट्ने स्मार्ट यन्त्र विश्वमा लोकप्रिय
एजेन्सी । चीनले फरक फरक क्षमता भएका स्मार्ट रोबोटहरुको विकासलाई तिब्रता दिएको छ । हाल घाँस काट्ने स्मार्ट रोबोटले विश्व बजारमा राम्रो प्रतिस्पर्धा गरिरहेको छ । घाँस काट्ने चिनियाँ स्मार्ट…
फिल्म ‘महाभोज’ हेरेपछि प्रचण्डको प्रतिक्रिया – ‘यथार्थपरक र सन्देशमुलक लाग्यो’
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फिल्म ‘महाभोज’ हेरेका छन् । उनले फिल्म हेरेपछि चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमुलक लागेको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक…
कोरोना सङ्क्रमणबाट पोखरामा एक महिलाको मृत्यु
पोखरा । पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।…
इलामबाट सुरु गरियो ‘मैझारो’ को छायाँकन सुरु
काठमाडौं । अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशन रहने फिल्म ‘मैझारो’ छायांकन सुरु गरिएको छ । फिल्मको छायाँकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुनेछ। फिल्ममा धिरज मगर, मिरुना मगर,…
अविरल वर्षाले पोखराका विभिन्न स्थान डुबानमा
पोखरा । गत शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका भित्रका खोलाहरुमा पानीको बहाब बढेसँगै विभिन्न स्थानहरु डुबानमा परेका छन् । पोखरा महानगरपालिका–१३ स्थित काहुँखोला बजार, शुभकामना टोल र ढल्के…