गण्डकीमा एचपीभीको खोप सञ्चालनको तयारी, एक लाख बढी किशोरीलाई खोप लगाइने

पोखरा । गण्डकी प्रदेशमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सञ्चालनको लागि तयारी भइरहेको छ । माघ २२ गतेदेखि एचपीभी खोप लगाउन सुरु गर्ने योजना अनुरुप गण्डकी प्रदेशका सबै जिल्लामा पनि…

पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर

लन्डन । बेलायतका डाक्टरहरूले ब्रेन ट्युमर हटाउने नयाँ तरिका पत्ता लगाएका छन् । बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् । यो…

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते मनाइने

पोखरा । गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका…

हेटौंडामा बढ्दै यौन व्यवसाय, प्रहरी प्रशासन मौन

मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकामा रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको छ । हेटौँडाको सबैभन्दा ठूलो बसपार्क हेटौडा बसपार्कमा यौन व्यवसायीहरू पछिल्लो समय होटल केन्द्रित हुन…

टाइगर कप भलिबलः आयोजक टोलीले आर्मीलाई सोझो सेटमा हरायो

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल…

‘पारी त्यो डाँडामा’ गीतको दोश्रो भाग आउँदै, हेर्नुस् पहिलो तस्विर

काठमाडौं । २०७१ सालमा ‘भाइरल’ शब्द आजजस्तो सर्वव्यापी प्रयोग हुने शब्द भइसकेको थिएन । यो विस्तारै प्रयोगमा आउन थालेको थियो । उक्त वर्ष कुनै हल्ला खल्ला बिना नै रिलिज भएको,…

ड्याडिज किचनको चौथो शाखा चिप्लेढुंगामा, उद्घाटन समारोहमा कलाकारहरुको प्रस्तुति रहने

पोखरा । ड्याडिज किचनको चौथो शाखा शुक्रबारदेखि औपचरिक रुपमा सुरुवात भएको छ । पोखराको चिप्लेढुंगामा सञ्चालनमा आएको उक्त किचनको वडा नम्बर ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी र ८४ वर्षीय…

प्रधानमन्त्री ओलीद्वारा सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम) आज शुक्रबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सुरुङ् मार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागि हुने तय भएको हो…

चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यस पोस्टरले चलचित्रका नयाँ क्यारेक्टरलाई रिविल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू…

देवघाटबाट देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथावाचन

काठमाडौँ । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी चर्चित कथावाचिका देवी प्रतिभाको विदाई गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई विदाई गरिएको हो । कार्यक्रममा उनले आफ्नो १०…