भव्य प्रचारप्रसारमा ‘जन्ते बाख्रो’ टिम

काठमाडौं । यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’ टिमले प्रचार प्रसारका लागि ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सिटी स्क्वायर…

कोदाको पिठोबाट बिस्कुट बनाउँदै दुरागाउँका महिलाहरू

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँले स्थानीय महिलाहरूलाई स्थानीय उत्पादनमा आधारित उद्यममा जोड्न गाउँमा नै उत्पादन हुने कोदोको कुकिज बनाउने तालिम दिन सुरु गरेको छ । स्थानीय उत्पादनसँग जोडेर आर्थिक…

नेपालकी ११ वर्षीय अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

काठमाडौं । नेपालकी अग्रिमा कुँवरले फिलिपिन्समा ‘लिटिल मिस ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेकी छिन् । गुल्मी मदानेकी कुँवरले हिजो बिहीबार सम्पन्न सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल–२०२५’ अन्तर्गत सो उपाधि…

‘जन्ते बाख्रो’ ले परम्परा बुझाउँदै मनोरञ्जन दिन्छ : लेखक प्रदीप भारद्वाज

काठमाडौं । देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यम मध्येको एक सिनेमा हो । हाम्रो सामाजिक मूल्यमान्यता, रीतिरिवाज, आदर्श र जीवनशैलीलाई उजागर गर्ने क्रम सिनेमा ‘जन्ते बाख्रो’मा…

रैथाने खानामा युवा पुस्ताको रुची घटेपछि अध्ययन सुरु

चितवन । चितवनको माडी नगरपालिका–१ बनकट्टा स्थित बोटे समुदायको अस्तित्व संकटमा परेको गुनासो सार्वजनिक भइरहेका बेला राष्ट्रिय तथा स्थानीय सरोकारवाला टोलीले गाउँको स्थलगत अवलोकन गरेको छ । चितवनमा यहि जेष्ठ…

दीपकराज गिरी भन्छन् – गणतन्त्र बागमतीजस्तै

पोखरा । अभिनेता तथा निर्माता दीपकराज गिरीले गणतन्त्रको पक्षमा आफ्नो धारणा राख्दै यसलाई भ्रष्टाचारबाट जोगाउनुपर्ने आशय व्यक्त गरेका छन् । उनले गणतन्त्रलाई ‘बागमती नदीको संज्ञा दिएका छन् । गणतन्त्रप्रति आस्था…

पोखरामा गणतन्त्र दिवस : सहिद पार्कमा माल्यार्पण

पोखरा । गणतन्त्र दिवसको अवसर पारेर पोखरास्थित सहिदपार्कमा सहितहरुको सालिकमा माल्यार्पण गरिएको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा सहभागिहरुले सहिदपार्कमा बिहान ८ बजे भेला भई माल्यार्पण गरेका थिए। कार्यक्रममा गण्डकी…

स्वास्थ्य महामारी रोकथामका लागि ६ निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरु हुनुअघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ । वर्षायाम शुरु हुनेबेला विभिन्न संक्रमण, रोग तथा…

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता औपचारिक रूपमा खुला गरिएको छ ।ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाडौंस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा यो…

पशुपति आउँदा सबैले चिन्नुभयो, पोखरामा माया गरिरहनुभएको छ : देवी प्रतिभा

प्रमिला कार्की, काठमाडौं । अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले नेपालको धार्मिक स्थलहरुको अधिक रुपमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताएकी छिन् । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान…