



जंगलमै विवाह गरेकी सन्तमायाको दुखान्त जीवन कथा
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल…
‘भुठान’ को ‘कागजको खोस्टो’ बोलको गीतमा घर फर्कन नपाएको परदेशीको पीडा
पोखरा । फिल्म ‘भुठान’को नयाँ गीत ‘कागजको खोस्टो’ सार्वजनिक भएको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजुलीको शब्द र वाचन, रिदम कँडेलको संगीतमा तयार भएको यो गीतले घर फर्कन नपाएको…
क्राइम थ्रिलर फिल्म ‘११:५५’ को ट्रेलर सार्वजानिक
पोखरा ।आगामी चैत ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘१११:५५’ को ट्रेलर सार्वजनिक गरिएको छ । साढे तीन मिनेट लम्बाईको ट्रेलरमा विवाहेत्तर सम्बन्ध र सम्पत्तिका लागि भएको धोका, षड्यन्त्र र…
‘वलिदान’ को पात्र लुक्समा प्रतिरोध र बदलाको भाव
पोखरा । चलचित्र ‘बलिदान’ को एक नारी पात्रको लुक्स सार्वजनिक गरिएको छ । यस पात्रमा नवनायिका कविता रायले अभिनय गरेकी छन् । उनको अनुहार र हातमा रगत लागेको छ ।…
‘राजागंज’ आशा मगराती स्विट्जरल्याण्डको महोत्सवमा जुरी सदस्य
काठमाडौं । आगामी चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘राजागंज’ की मुख्य अभिनेत्री आशा मगरातीलाई स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित गरेको छ । अन्तर्राष्ट्रिय…
एक्सपर्ट भिसा सर्भिसको विजनेस म्यानेजरमा विष्णु गौतम
पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको विजेनेस डेभलमेन्ट म्यानेजरको रुपमा विष्णु प्रसाद गौतम नियुक्त भएका छन् । उनी ९ वर्षदेखि उक्त भिसा सर्भिसमा मार्केटिङ र पब्लिक रिलेसनमा काम…
‘होस्टेल ३’ देशभर प्रदर्शनमा
काठमाडौं । बहु प्रतीक्षित नेपाली चलचित्र ’होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ । सशान कँडेलद्वारा निर्देशित यो चलचित्रले देशभर २०० भन्दा बढी शो पाएको छ । हलहरूले बुधवारदेखि नै अग्रिम…
सकियो ‘महिला चलचित्र महोत्सव’
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्ड अन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’ को आयोजनामा मंगलबारदेखि शुरु भएको ‘महिला चलचित्र महोत्सव’ बिहीबार सम्पन्न भएको छ । ‘चलचित्रमा नारी’ स्लोगनसहित…
पोखरा ८ मा जडान गरिएको सिसिटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की…
अन्तर्राष्ट्रिय प्रदर्शनमा ‘लाज शरणम्’को नयाँ रेकर्ड
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो । नेपालमा फेब्रुअरी २६ मा…