Category: कला

रनिङ शिल्ड दोहोरी प्रतियोगिताको उपाधि प्रतिष्ठान बागलुङलाई

पोखरा । ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता –२०८१’ को उपाधि बागलुङ टीमले जितेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजनामा भरतपुरमा भएको दोहोरी प्रतियोगितामा ४२…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

काठमाडौं । नेपाली फिल्म ’दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एक पटक म्यूजिक भिडियोमा देखिएका छन् । । गायक भुवन श्रेष्ठ र…

‘वरिष्ठ बलराम’ चितवन र हेटौंडामा छायाँकन हुने

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायाँकन सुरु भएको छ । गत बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो । काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा…

सौगात र गीताञ्जली स्टारर ‘जार’मा समावेश ‘ए ठुली’ सार्वजनिक

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी बैशाख २६ (मे ९)लाई प्रदर्शन मिति तय गरेको निर्माण कम्पनी फेरी टेल…

‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ बनाउने

काठमाडौं । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका…

‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी…

‘बलिदान’ को फस्ट लुक्स सार्वजानिक, समीर एक्सन अवतारमा

पोखरा । छायांकन हुँदै चर्चामा आएको फिल्म ‘बलिदान’ को पोस्टर सार्वजानिक भएको छ । पोस्टर सार्वजानिकसँगै असोज १३ गते फुलपातीको दिन प्रदर्शन मिति समेत तय गरिएको छ । निर्माण टिमले…

चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिक

काठमाडौं । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको…

आज महाशिवरात्रि पर्व देशभर मनाइँदै

काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका…

‘माग्ने राजा’ आगामी तीजमा रिलिज हुने

पोखरा । केदार घिमिरे अर्थात ‘माग्ने बुढा’को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वर्षको तीजमा रिलिज हुनेछ। फिल्मको छायांकन भने शिवरात्रीको…