Category: पोखरा सेरोफेरो

बेलुन विस्फोट घटनामा एकजना पक्राउ

पोखरा । गत शनिबार ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा उद्घाटन समारोहमा बेलुन बिस्फोट घटनामा हाइड्रोजन ग्यास भरेको आरोपमा कास्की प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय, बैदामले…

रोचक प्रतियोगिता : दौडिएर फोहोर टिप्ने र पुरुस्कार जित्ने

पोखरा । पोखराका सडकहरुमा फोहोर बेलाबेलामा थुप्रिएको देख्नुभएकै होला । ती फोहोरको उचित व्यवस्थापन नहुँदा बाटो दुर्गन्धित हुने गरेको छ । अब तीनै थुप्रिएको फोहोर खाजेर संकलन गर्नेलाई नगद पुरस्कारको…

गायिका समीक्षा अधिकारीलाई सम्मान

पोखरा । गायिका समीक्षा अधिकारीलाई सम्मान गरिएको छ । सिधिङ युनाइटेड युथ क्लबको आयोजनामा माघ ३० गते देखि सिधिङ खेलमैदानमा जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा गायिका अधिकारीलाई…

आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा । बेलुन फुटेर आगो सल्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइेत भएका छन्। पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा शनिबार बेलुन फुटेर आगो लाग्दा उनीहरू…

पुम्दिकोट ज्ञान महायज्ञ मिति नजिकिदै गर्दा बेहुली झै सिंगारियो पुम्दिकोट

पोखरा । पुम्दिकोट विकास समितिको आयोजनामा हुन लागेको श्रीमद भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा २०८१ को तयारी तिव्र पारिएको छ । मुल आयोजक समितिका अध्यक्ष एवम् प्रचारप्रसार उप समितिका…

कोटीहोम नरोक्न महानगरलाई उच्च अदालतको आदेश

पोखरा । उच्च अदालत पोखराले पोखरामा हुने भनिएको कोटीहोम नरोक्न पोखरा महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । मानव सेवा फाउण्डेसनले आगमी बैशाखमा गर्ने भनिएको कोटीहोम गर्न दिने आदेश अदालतले दिएको…

फोहोर व्यवस्थापनको लफडा, हप्तादिनदेखि थुप्रिएको फोहोर उठाउने सहमति

पोखरा । पोखरामा थुप्रिएको फोहोर उठाउने सहमति भएको छ। एक सातादेखि दुईपक्षीयबीच विवादका कारण नउठेको फोहोर अब उठाउने सहमति भएको हो। फोहोराका विषयमा पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…

प्रतिभा माविमा ‘सीमसार बहस’

पोखरा । जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा…

पोखरा भ्रमण वर्ष २०२५ घोषणको तयारी

पोखरा । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह…

बहुमुल्य पर्ने टल्किने ढुङ्गा दिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ

पोखरा । पोखरामा ‘बहुमूल्य ढुंगा’ दिने भनी प्रलोभनमा पारेर साढे १३ लाख रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको फलेबास ५, स्थायी…