Category: पोखरा सेरोफेरो

खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्यः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक…

पोखराको पर्यटन विकासका लागि स्विस कन्ट्रयाक्टले सघाउने

पोखरा । पोखरा महानगरपालिका र स्विस कन्ट्रयाक्ट बिच दिगो पर्यटन विकासका नीति तथा योजनाहरू निर्माणमा सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ । पर्यटन राजधानी पोखराको पर्यटन विकासलाई गति दिँदै पर्यटन…

गण्डकी प्रदेशमा मंगलबार सार्वजानिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबारका दिन गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबारको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो । प्रदेशका…

स्वरुप परिवर्तन गरिएका ४७ मोटरसाइकल प्रहरीको नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वनि प्रदूषण फैलाउँदै हिँड्ने स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका प्रहरी इकाइहरू तथा जिल्ला…

पुराना चौताराका रुख काट्नेलाई कारबाही गरिने

पोखरा । पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र कोटिहोमका नाममा अनुमति बिना सयौँ वर्ष पुराना सार्वजनिक चौतारीका रुखहरू जथाभावी कटान गरिएको गुनासो तथा प्रमाणहरु प्राप्त गरेको छ । अनधिकृत रुपमा रुख कटान गर्ने…

गण्डकीमा मगर र गुरुङ भाषा सम्बन्धी विधेयक मस्यौदामाथि सरोकारवालासँग छलफल

पोखरा । गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयकको मस्यौदा माथि सरोकारवालासँग छलफल गरेको छ । भाषा आयोगको सिफारिस अनुसार प्रदेशभर मगर भाषा र गुरुङ…

आयोजक टोलीलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा प्रवेश

पोखरा । आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार…

दर्शकको सहभागिता बढेपछि औद्योगिक व्यापार मेला २ दिन थप

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक तथा चौथो मोबाइल मेलामा…

आहा रारा पोखरा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेल आयोजकले पुलिससँग खेल्ने

पोखरा । माघ २२ देखि पोखरा रंगशालामा सञ्चालन हुने २४ औं आहा ! रारा पोखरा गोल्डकपको खेलतालिकाका सार्वजनिक गरिएको छ ।आयोजक सहारा क्लब पोखराले फुटबल प्रतियोगिताको टाइसिट बिहीबार सार्वजनिक गरेको…

‘सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै समृद्ध मुलुक निर्माण गर्न उर्जा प्रदान गरोस्’

पोखरा । तामाङ समुदायको महान् पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गरेका छन् । आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको…