Category: समाचार

सात महिनाको बाघको बच्चासँग मानिसहरु किन झुम्मिरहेका छन् ?

एजेन्सी । चीनको सांघाई चिडियाखानामा रहेको सात महिनाको बाघको बच्चा(डमरु)ले पर्यटकहरुको ध्यान खिचेको छ । सुरुवाती जीवनका चुनौतीपूर्ण पार गरिसकेको उक्त बच्चाको शरीरमा रहेको रौं र उसको गतिविधिप्रति पर्यटकहरुले विशेष…

रोकियो ‘सक्किगो नि’को तेस्रो सिजन

पोखरा । चर्चित टिभी हाँस्यश्रृंखला ‘सक्किगो नि’ को तेस्रो सिजन बन्द हुने भएको छ । निर्देशक तथा कलाकार अर्जुन घिमिर ‘पाँडे’ ले सामाजिक सञ्जाल मार्फत तेस्रो सिजन समाप्त भएको जानकारी…

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा

काठमाडौं । यही चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक…

पोखरा इलेक्ट्रिकल एसोसिएसनद्धारा सदस्य व्यवसायीहरूको लागि ५ लाखको दुर्घटना बीमा

पोखरा । पोखरा इलेक्ट्रिकल एसोसिएसन कास्की जिल्लामा विद्युतीय उपकरण तथा सेवाको कारोबार गर्ने व्यावसायिकहरूको साझा संगठन हो। यसले व्यावसायिक हकहित संरक्षण गर्दै, एकताबद्धता कायम गर्दै, र भाइचाराको विकास गर्दै ूप्रत्येक…

पोखरा बेलुन विस्फोट घटनाः छानविन समितिको प्रतिवेदनमा के छ ?

काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उदघाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न गठिन छानविन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । भ्रमण वर्ष उद्घाटनका…

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो । थापाका प्रतिस्पर्धीको रूपमा एआइजीद्वय…

बटुवालाई सडकमै गणित सिकाई

पोखरा । पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितबारे ज्ञान दिएका हुन । नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा सञ्चालित ‘म्याथमेटिक्स अन द स्ट्रिट’ कार्यक्रममार्फत बाटो हिडिरहेका…

कुल ब्वाइले गरे स्मार्ट पोइन्टको उदघाटन

काठमाडौँ । अभिनेता तथा टिकटकर कुल ब्वाइले स्मार्ट पोइन्टको उदघाटन गरेका छन् । काठमाडौँको केएल टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्टको एक कार्यक्रमका बिच कुलले उदघाटन गरेका हुन् । डक्टर…

यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्तिप्रति आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भनेर संसदमा राखेको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छिन् । सोमबार…

पोखरामा खुँडा प्रहार गरेर फरार भएका युवक पक्राउ

पोखरा । धारिलो हतियार (खुँड) प्रहार गरी फरार भएका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१८ सेदीबाट धारिलो हतियार प्रहार गर्ने पोखरा –१७, बिरौटाका २२ वर्षीय मनिष ठकुरीलाई…