Category: मनोरञ्जन

‘यो मन त मेरो नेपाली हो’ आस्था र विश्वासको धरोहर हो : निर्देशक प्रधान

राजनीतिक कारणले भुटान छाडेर परिवारसहित नेपाल आएका नर प्रधान (मित्र) ले १७ वर्षअघि नेपाल छाडे र अमेरिका गए । नेपाल आउँदा उनी साढे १० वर्षका थिए । भुटानमा हुँदा गाउँ…

चलचित्र ‘चित्रा’ अमेजन प्राइम मार्फत विश्वभर हेर्न सकिने

काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् । वि.सं. २०८० सालको पुष २७ गते…

माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित

काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय…

नेपाली चलचित्र ‘आमा’ अब हुलाक टिकटमा

काठमाडौं । नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टर अब हुलाक टिकटमा अङ्कित भएको छ । चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा यो ऐतिहासिक घोषणा गरियो ।…

चलचित्र र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रतिबद्ध छु : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयकलाई राम्रो बनाउन गम्भिर भएर लागेको बताएका छन् । काठमाडौंमा चलचित्र विकास बोर्डको २५ औं वार्षिक उत्सवको अवसरमा आयोजित…

हाँस्यरसले भरिएको ‘माग्ने राजा’ को टिजर सार्वजानिक

काठमाडौं । आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ । हास्यरसले भरिएको २ मिनेट लामो टिजरमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को शान,सौकत र…

‘सिटामोल’को  टिजर सार्वजनिक

काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा सिनेमाको १ मिनेट ४९ सेकेण्ड लामो…

जीवन लुइँटेलको कमव्याक, नाटक ‘शिरिषको फूल’ बाट रंगमञ्चमा फर्कर्दै

पोखरा । कान्तिपुर फिल्म एकेडेमी ले बनाउन लागेको दाश्रो नाटक ‘शिरिषको फूल’ मा लोकप्रिय नायक जिवन लुईटेल ले अभिनय गर्ने भएका छन् । उनले १० वर्षपछिको कमव्याकसँगै पहिलो पटक रंगमन्चमा…

‘बाटुलो जून’ को पोस्टर सार्वजानिकसँगै सुटिङ सुरु

काठमाडौं । भुवन केसीको निर्देशन रहने फिल्म ‘बाटुलो जून’ को पोस्टर सार्वजानिक गरिएको छ । फिल्मको पोस्टर सार्वजानिकसँगै शनिबारदेखि छायांकन सुरु गरिएको छ । सार्वजनिक पोसटरमा डेब्यु गर्ल प्रिन्सी खतिवडा…

एलिना र समीक्षालाई दिपकराजको प्रशंसा : ‘गाली गर्ने सम्राटहरुलाई उदांगो पार्यौ

पोखरा । केही दिन देखि गायिका एलिना चौहान र समीक्षा अधिकारीले आफूलाई गाली गलौच गर्नेहरुको स्क्रिनसट फेसबुकमा पोस्ट गर्न थालेका छन् । उनीहरुले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने अभद्र र छुद्र…