पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा ५ देशका ६ नाटक मञ्चन हुने
पोखरा । पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा गरिएको छ । चैतको ९ गतेबाट पाँचदिनसम्म चल्ने नाटकको तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो । पोखरालाई अन्तर्राष्ट्रिय…