सुजन चापागाईँको कन्सर्टसहित पोखरा ‘ऊनको स्वीटर साँझ’ कार्यक्रम आज
काठमाडौं – आगामी वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन यस चलचित्रका गीत निर्देशकसमेत रहेका चर्चित गायक सुजन चापागाईँ चलचित्रका प्रमुख कलाकारहरूसहित देशभरका…