अमेरिकामा विमान हेलिकप्टरसँग ठोकिएर नदीमा खस्यो
पोखरा । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान हेलिकप्टरसँग ठोक्किएको छ । संघीय उड्डयन प्रशासनले दिएको जानकारी अनुसार स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजिकै दुर्घटना भएको हो ।…