Author: admin

आजदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै छ । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । अधिवेशन प्रारम्भको पहिलो दिन प्रतिनिधि…

दर्शकको सहभागिता बढेपछि औद्योगिक व्यापार मेला २ दिन थप

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक तथा चौथो मोबाइल मेलामा…

आहा रारा पोखरा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेल आयोजकले पुलिससँग खेल्ने

पोखरा । माघ २२ देखि पोखरा रंगशालामा सञ्चालन हुने २४ औं आहा ! रारा पोखरा गोल्डकपको खेलतालिकाका सार्वजनिक गरिएको छ ।आयोजक सहारा क्लब पोखराले फुटबल प्रतियोगिताको टाइसिट बिहीबार सार्वजनिक गरेको…

प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान

पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज…

टाइगर कप भलिबलः हेल्प नेपाललाई हराउँदै गण्डकी प्रदेश एलिमिनेटर

पोखरा । टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल…

अमेरिकामा विमान हेलिकप्टरसँग ठोकिएर नदीमा खस्यो

पोखरा । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान हेलिकप्टरसँग ठोक्किएको छ । संघीय उड्डयन प्रशासनले दिएको जानकारी अनुसार स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजिकै दुर्घटना भएको हो ।…

‘सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै समृद्ध मुलुक निर्माण गर्न उर्जा प्रदान गरोस्’

पोखरा । तामाङ समुदायको महान् पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गरेका छन् । आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको…

शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले शिक्षाको गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासमा…

शहरी गुरिल्ला टिम (STF) का पूर्व कमान्डरहरूको दोस्रो विशेष भेला भव्य रूपमा सम्पन्न

— तत्कालीन नेकपा (माओवादी) द्वारा जनयुद्धको क्रममा गठन गरिएको शहरी गुरिल्ला टिम (Special Task Force, STF) का पूर्व कमान्डरहरूको तीनदिने दोस्रो विशेष भेला चितवनको सौराहामा भव्य रूपमा सम्पन्न भएको छ।…

विदेश पढ्न जानु नौलो र ठूलो कुरा होइन् : महानायक हमाल

पोखरा । महानायक राजेश हमालले विदेश पढ्न जान चाहाने विद्यार्थीहरुले पहिलो निर्णय आफैले लिनुपर्ने बताएका छन् । गोरेटो एजुकेशन कन्सल्टेन्सीमा ब्राण्ड एम्बास्टर समेत रहेका हमालले बुधबार पोखरा शाखाको शुभारम्भ कार्यक्रममा…