



त्रिभुवन विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार आजदेखि बिहान ७ बजे खुलेर राति…
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा (निवेदनसहित)
काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौं जिल्ला अदालतमा उनले पति विष्णु सापकोटाविरुद्ध मुद्दा दायर गरेकी हुन् । चौहानले गत वैशाख ५ गते सापकोटासँग विवाह…
पत्रकार महिलाका लागि अदालती रिपोर्टिङसम्बन्धी कार्यशाला
पोखरा । पत्रकार महिलाको क्षमता अभिवृद्धिमा सहयोग र न्यायमा पहुँच वृद्धिका लागि ‘अदालती रिपोर्टिङसम्बन्धी’ एक दिने कार्यशाला पोखरामा भएको छ । एसियाली महिला कोषको आर्थिक सहयोग, अधिवक्ता विनीता नेपालीको संयोजकत्व…
रविले सभामुखलाई बुझाए सांसद निलम्बन फुकुवाको निवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई शुक्रबार भेटेका छन् । संसद सचिवालय पुगेका लामिछानेले समाभुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका…
आयोजक टोलीलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा प्रवेश
पोखरा । आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार…
आजदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै छ । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । अधिवेशन प्रारम्भको पहिलो दिन प्रतिनिधि…
दर्शकको सहभागिता बढेपछि औद्योगिक व्यापार मेला २ दिन थप
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक तथा चौथो मोबाइल मेलामा…
आहा रारा पोखरा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेल आयोजकले पुलिससँग खेल्ने
पोखरा । माघ २२ देखि पोखरा रंगशालामा सञ्चालन हुने २४ औं आहा ! रारा पोखरा गोल्डकपको खेलतालिकाका सार्वजनिक गरिएको छ ।आयोजक सहारा क्लब पोखराले फुटबल प्रतियोगिताको टाइसिट बिहीबार सार्वजनिक गरेको…
प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान
पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज…
टाइगर कप भलिबलः हेल्प नेपाललाई हराउँदै गण्डकी प्रदेश एलिमिनेटर
पोखरा । टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल…