



‘मितज्यू’बाट नेपाली सिनेमामा डेव्यु गर्दै तेरिया
काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स…
पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार
पोखरा । पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एनजेएस कम्पनी…
८ वर्षपछि घरबाहिरको फिल्ममा विराज, ‘राम नाम सत्य’ मा भए अनुबन्धित
पोखरा । अभिनेता विराज भट्ट लामो समयपछि बाहिरी व्यानरमा अनुबन्धित भएका छन् । ८ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘जय पर्शुराम’ यता उनले कुनै बाहिरी व्यानरमा काम गरेनन् । यो बीचमा…
जेठ १५ मा ‘महाभोज आउने
पोखरा । दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’को प्रदर्शन मिति तय भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै जेठ १५ गतेदेखि फिल्म विश्वब्यापी प्रदर्शनमा आउने जनाएका हुन् । सो मितिमा नेपालसहित…
‘निफ’ को प्रि–बुकिङ टिकट खुल्ला
काठमाडौं । आठौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को प्रि–बुकिङ खुल्ला गरिएको छ । आगामी चैत ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने निफको टिकट बुकिङ फागुन ८ गतेबाट खुल्ला गरिएको…
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ…
चलचित्र अञ्जिलाको भव्य प्रिमियर सम्पन्न
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर गरिएको छ । सोमवार साँझ ललितपुरको क्यूएफएक्स लाविम मलमा गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल…
होलीमा फेवाताल किनारमा होलिल्याण्डको दोस्रो संस्करण, प्रवेश निशुल्क
पोखरा । पोखराको फेवाताल किनारमा फागु पूर्णिमा होलीको दिन गत वर्षजस्तै यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ हुने भएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा बाराहीघाट…
पोखरा स्पोट्र्स अवार्ड बैशाख २० मा हुने
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति तय भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२ साल…
टंकको सफलता : नेपाली हुँदै ब्रिटिस फिल्मसम्म
काठमाडौँ । नेपाली फिल्म ‘सरौतो’मा अभिनय गरेका अभिनेता टंक धमला ब्रिटिस फिल्ममा अभिनय गरेका छन् । उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन…