
कुलमानको समर्थनमा कलाकार : ‘कुलमान नेपाली कुलकै उज्यालो हुन्’
सन्तोष सुवेदी/पोखरा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बर्खास्त गरेपछि यतिखेर सरकारको चर्को विरोध भइरहेको छ । मुलुकलाई लोडसेडिङमुक्त गरेको भनी देशभरका नागरिकबाट प्रशंसा…
बालेनको चेतावनी : एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । मेयर शाहले सामाजिक सञ्जालमार्फत् सरकारकै दम्भका कारण विगत ३…
पिएनमा अनेरास्ववियुका विष्णु पोखरेल नेतृत्वको प्यानल नै विजयी
पोखरा । पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ । २३ औं अध्यक्षका लागि अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै अध्यक्षमा निर्वाचित भएका छन् । नेविसंघका सुशील न्यौपानेले…
‘घर बट इन अमेरिका’ को पोस्टर सार्वजनिक, एमएसएम भिडिओमा प्रसारण हुने
पोखरा । अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘ घर बट् इन अमेरिका’ का दुई पोस्टर सार्वजनिक गरिएको छ। सिरिज निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै सेभेन कलर्स डिजिटलले…
सलमानको एक्सन र रोमान्स रहेको ‘सिकन्दर’को ट्रेलर सार्वजनिक
पोखरा । सलमान खान र रश्मिका मन्दाना स्टारर बलिउड फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २७ सेकेण्डको ट्रेलरमा सलमान देशका रक्षक बनेका छन् । ईदको अवसरमा आगामी…
लेकसाइडमा हुने भनिएको कोटिहोम अव बिरौटामा
पोखरा । पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको कोटिहोमको स्थान परिवर्तन भएको छ । लामो समयदेखि विवादको विषय बन्दै आएको कोटिहोमस्थल अन्तत पोखरा १७ विरौटामा तय भएको छ । आयोजक…
यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?
मनिषा बस्नेत / काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र ३ गते बसेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुलागरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने भनी एक सनसनीपूर्ण अभिव्यक्ति दिए ।उनले यसअघि…
फिल्म समीक्षा ‘अञ्जिला’ : एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति
काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान…
नाटक नेपालमा लोकप्रिय छ : दिया मास्के
पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव शनिबारबाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मन्चन हुनेछन् । महोत्सवको उद्घाटन पश्चात कलाकार…
‘वसन्त’ को ट्रेलर सार्वजानिक : जातीय विभेद र विद्रोहको कथा
पोखरा । प्रकाश सपुतको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट भन्दा लामो ट्रेलरबाट सपुतले फिल्मको कथा बुझाउने प्रयास गरेका छन् । उपल्लो…