Category: समाचार

पोखरामा २३ हजार बढी बालिकालाई एचपीभी खोप

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा करिब २३ हजार ७४८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । उक्त अभियानको शुभारम्भ नगर प्रमुख धनराज आचार्यले मालेपाटनस्थित वाराही माध्यमिक…

जिल्ला अदालत चितवन पुगे रवि, आजैदेखि बयानको तयारी

पोखरा । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् । उनी १० नबज्दै अदालतमा उपस्थित भएका हुन् । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम…

अध्ययन भन्छ – वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर

एजेन्सी । वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ । एक अध्ययनका अनुसार यसले विशेषगरी महिला र दक्षिणपूर्वी एसियाका मानिसहरूलाई कडा असर गरिरहेको छ । फोक्सोको…

सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार २ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको…

‘जनै हराएको बाहुन’ फिल्मको थिम संवाद, ‘साथी तैले पनि गाउँ छोड्न लागिस ? ’

पोखरा । अभिनेता विजय बरालको मुख्य भुमिका रहने फिल्म ‘जनै हराएको बाहुन’ को थिम संवाद सार्वजानिक गरिएको छ । सार्वजानिक संवादमा बराल गाउँले युवकको भुमिका देखिने संकेत गरेको छ ।…

गण्डकी प्रदेशमा मंगलबार सार्वजानिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबारका दिन गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबारको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो । प्रदेशका…

स्वरुप परिवर्तन गरिएका ४७ मोटरसाइकल प्रहरीको नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वनि प्रदूषण फैलाउँदै हिँड्ने स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका प्रहरी इकाइहरू तथा जिल्ला…

पहल र अम्फा टाइगर कप भलिबलका सर्वोत्कृष्ट खेलाडी

पोखरा । पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ…

गण्डकी प्रदेशमा खुल्यो दिवा शिशु स्याहार केन्द्र

पोखरा । गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा दिवा शिशु स्याहार केन्द्रको समुद्घाटन गरिएको छ । पोखरा–८ स्थित श्रीराम आधारभूत विद्यालय, सिमलचौरमा स्थापना…

प्रतिष्ठान कास्कीले प्रदेश स्तरीय दोहोरी गीत प्रतियोगिता गर्ने

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीले गण्डकी प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता गर्ने भएको छ । कास्कीले आगामी फागुन २ र ३ गते दोहोरी…