‘तोक्मा एप’को ब्रान्ड एम्बासडरमा ‘तक्मे बुढा’
काठमाडौं । कलाकार विल्सन विक्रम राई डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’को ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । कम्पनीले उनलाई आफ्नो ‘ब्रान्ड फेस’को रुपमा सार्वजनिक गर्दै एपमार्फत् सेवा पनि सुरु…